SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको गर्मी याम: बाढी, सुनामी र वायु प्रदूषण

Volunteer and Kingscliff resident Dave Prince hands over some supplies to flooded resident Kirri Henry in Fingal, Northern NSW, Tuesday, March 1, 2022.
Volunteer and Kingscliff resident Dave Prince hands over some supplies to flooded resident Kirri Henry in Fingal, Northern NSW, Tuesday, March 1, 2022. Source: AAP Image/Jason O'Brien

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। हरेक वर्ष अस्ट्रेलियाका नेपाली समुदायमा समुन्द्री पानीमा डुबेर ज्यान गुमाएका घटना बारे सुनिने हुनाले, सामुन्द्रिक जोखिमबाट बच्न अझ बढी सचेतनाको महत्त्व देखिएको छ। त्यसैले हामीले क्रिसमस - नयाँ वर्ष वरिपरिको यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले बाढी, सुनामी र वायु प्रदूषणको बारेमा कुरा गरेका छौँ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गर्मी याममा डढेलो, चट्याङ, वर्षा र सडक सुरक्षा बारे जानकार रहन आवश्यक हुन्छ। हरेक वर्ष अस्ट्रेलियाका नेपाली समुदायमा समुन्द्री पानीमा डुबेर ज्यान गुमाएका घटना बारे सुनिने हुनाले, सामुन्द्रिक जोखिमबाट बच्न अझ बढी सचेतनाको महत्त्व देखिएको छ। त्यसैले हामीले क्रिसमस - नयाँ वर्ष वरिपरिको यो समयमा विभिन्न मौसमी जोखिमबारे जानकारी दिने उद्देश्यले मौसमविद् बिमल केसीसँग मौसमी जोखिम र यसका बारेमा के-कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ भन्ने बारे कुरा गरेका छौँ। यस शृंखलामा हामीले बाढी, सुनामी र वायु प्रदूषणको बारेमा कुरा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now