SKIP TO MAIN CONTENT

ग्याल्पो ल्होसार: 'हाम्रो परम्परागत कपडाले हामी कुन ठाउँबाट आएको भन्ने कुरा दर्साउँछ'

Gyalpo Lhosar event at Rockdale, Sydney on Saturday, 1 March 2025.
Gyalpo Lhosar event at Rockdale, Sydney on Saturday, 1 March 2025. Credit: SBS Nepali/Krishna Pokhrel

अस्ट्रेलियाका शेर्पा समुदायले शनिवार, १ मार्चमा विभिन्न शहरमा ग्याल्पो ल्होसार मनाउँदै सर्प वर्षको स्वागत गरेका छन्। सिड्नीमा शेर्पा असोसिएसन अफ एनएसडब्लु र मेलबर्नमा शेर्पा असोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित कार्यक्रममा पुगेका सहभागीहरूले विदेशमा आफ्नो परम्परागत चाड मनाउनुको महत्त्वका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका शेर्पा समुदायले शनिवार, १ मार्चमा विभिन्न शहरमा ग्याल्पो ल्होसार मनाउँदै सर्प वर्षको स्वागत गरेका छन्। सिड्नीमा शेर्पा असोसिएसन अफ एनएसडब्लु र मेलबर्नमा शेर्पा असोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित कार्यक्रममा पुगेका सहभागीहरूले विदेशमा आफ्नो परम्परागत चाड मनाउनुको महत्त्वका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now