सन् २०२६ को फुटबल विश्वकपको छनोट चरणमा इन्डोनेसियालाई ५-१ ले हराएको अस्ट्रेलियाले मङ्गलवार चीनमा घरेलु टोलीको सामना गर्ने लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




