SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा लागू हुने सोसल मिडिया प्रतिबन्ध बारे नेपाली बालबालिका, आमाबाबु र जानकारहरू

social media
Source: Flickr

गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सोसल मिडिया चलाउन नपाउने नयाँ कानून पारित गर्‍यो। यो विश्वमै पहिलो पटक लागू हुने भनिएको कानून हो। सन् २०२५ को अन्त्यसम्ममा लागू हुने भनिएको यो कानूनका बारेमा मेलबर्न र सिड्नीका बालबालिका र उनीहरूको अभिभावकहरूका विचार र यो कानूनका मानसिक स्वास्थ्य प्रभावबारे मनोचिकित्सक डा. अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ज्यानुअरी २०२५ मा प्रकाशित भएको थियो।

Published

Source: SBS

Skip to podcast episode content

गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सोसल मिडिया चलाउन नपाउने नयाँ कानून पारित गर्‍यो। यो विश्वमै पहिलो पटक लागू हुने भनिएको कानून हो। सन् २०२५ को अन्त्यसम्ममा लागू हुने भनिएको यो कानूनका बारेमा मेलबर्न र सिड्नीका बालबालिका र उनीहरूको अभिभावकहरूका विचार र यो कानूनका मानसिक स्वास्थ्य प्रभावबारे मनोचिकित्सक डा. अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ज्यानुअरी २०२५ मा प्रकाशित भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now