सलिना बस्नेत सोसल मिडियामा 'भाइरल' भएका सामाग्रीहरूलाई 'फलो' गर्ने धेरैका लागि चिरपरिचित अनुहार हुन्। हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी बस्नेतले सिड्नीमा आयोजित एक कार्यक्रममा सोसल मिडियामा आफ्नो सक्रियता र यसका सकारात्मक तथा नकारात्मक पाटो बारे एसबीएस नेपालीसँग कुरा गरेकी छिन्। त्यस्तै उनका बुबा तथा नेपाली चलचित्रका निर्देशक तथा कलाकार शोभित बस्नेतले अस्ट्रेलियामा नेपाली चलचित्र बजारको सम्भाव्यता बारे आफ्नो विचार राखेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




