Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा टिकटक प्रतिबन्धबारे के भन्छन् त अस्ट्रेलियाका नेपालीहरू?

Saral Gurung (L) and Bharat Raj Poudel (R) give their response to the recent announcement by the Nepali government to ban TikTok.

Saral Gurung (L) and Bharat Raj Poudel (R) give their response to the recent announcement by the Nepali government to ban TikTok. Credit: (L) Supplied, (R) Facebook/ Bharat Raj Poudel

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्धित गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालहरूमा उक्त निर्णयको समर्थन र विरोधमा आवाजहरू उठेका छन्। कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिएकी थिइन्। पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचार प्रसार गरिएको भन्दै उक्त निर्णय आएको उनको भनाइ थियो। यसबारे टिकटक प्रयोगकर्ता तथा यी सम्पूर्ण घटनाक्रमहरूलाई नजिकबाट नियाली रहेका अस्ट्रेलियावासी नेपालीहरू चाहिँ के भन्छन् त यो रिपोर्टमा सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्धित गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालहरूमा उक्त निर्णयको समर्थन र विरोधमा आवाजहरू उठेका छन्। कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिएकी थिइन्। पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचार प्रसार गरिएको भन्दै उक्त निर्णय आएको उनको भनाइ थियो। यसबारे टिकटक प्रयोगकर्ता तथा यी सम्पूर्ण घटनाक्रमहरूलाई नजिकबाट नियाली रहेका अस्ट्रेलियावासी नेपालीहरू चाहिँ के भन्छन् त यो रिपोर्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now