फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुलाई समाचार प्रकाशित गर्न बाट रोक लगाउने घोषणाका साथ् स्थानिय नेपाली भाषी समुदाय समक्ष कोरोनाभाइरस लगायतका अन्य महत्वपूर्ण समाचारहरु कसरी प्रस्तुत गर्न सकिन्छ? यसबारे हामीले पत्रकार निरु त्रिपाठी, सिड्नी पत्रकार हेमन्त काफ्ले र ब्रिसबेनबाट पत्रकार भरत राज पौडेलसंग कुराकानी गरेका छौं।
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share





