Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल फेस्टिभल सिड्नी २०२४: 'अस्ट्रेलिया नै नेपाल जस्तो लागेको छ'

Nepali community members participating in the Nepal Festival parade

Nepali community members participating in the Nepal Festival parade. Source: SBS / Sunita Pokharel

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको आयोजनामा हरेक दुई वर्षको अन्तरालमा हुने नेपाल फेस्टिभलको सिड्नी संस्करण २३ नोभेम्बरमा सकिएको छ। एसबीएस अफिसियल मिडिया पार्टनर रहेको नेपाल फेस्टिभल सिड्नी सन् २०२४ मा परेड, सांस्कृतिक तथा सांस्कृतिक प्रस्तुति, खानाका स्टल लगायत रहेका थिए। छ वर्ष पछि सिड्नीको केन्द्रमा रहेको टम्बलङ पार्कमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भएकाहरूले यस कार्यक्रमलाई लिएर आफ्ना विचार एसबीएस नेपालीसँग बाँडेका छन्।

Published

Updated

Source: SBS

Share this with family and friends

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको आयोजनामा हरेक दुई वर्षको अन्तरालमा हुने नेपाल फेस्टिभलको सिड्नी संस्करण २३ नोभेम्बरमा सकिएको छ। एसबीएस अफिसियल मिडिया पार्टनर रहेको नेपाल फेस्टिभल सिड्नी सन् २०२४ मा परेड, सांस्कृतिक तथा सांस्कृतिक प्रस्तुति, खानाका स्टल लगायत रहेका थिए। छ वर्ष पछि सिड्नीको केन्द्रमा रहेको टम्बलङ पार्कमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भएकाहरूले यस कार्यक्रमलाई लिएर आफ्ना विचार एसबीएस नेपालीसँग बाँडेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now