SKIP TO MAIN CONTENT

सोसल मिडिया प्रतिबन्ध: के भन्छन् अस्ट्रेलियाका नेपाली?

Social media ban  (1).png
Nepali-speaking children attending NAV Bal Chautari South East Melbourne language school. Credit: SBS Nepali/Sapana Phuyal (front), AAP Photos/PA/Alamy (back)

गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया चलाउन नपाउने एक कानून पारित गरेको थियो। विश्वमा नै यस प्रकारको कानून पारित भएको यो पहिलो अवसर हो। यो वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा आउने भनिएको यो कानूनको पक्ष र विपक्षमा बहसहरू देशभर चलिरहँदा न्याभ बाल चौतारी साउथ इस्ट मेलबर्न (नेपाली भाषा स्कूल)का विद्यार्थी लगायत उनीहरूका अभिभावकहरू र यो कानून लागू हुँदा पर्न सक्ने मानिसक प्रभावबारे एकजना मनोचिकित्सक डा अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

By Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया चलाउन नपाउने एक कानून पारित गरेको थियो। विश्वमा नै यस प्रकारको कानून पारित भएको यो पहिलो अवसर हो। यो वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा आउने भनिएको यो कानूनको पक्ष र विपक्षमा बहसहरू देशभर चलिरहँदा न्याभ बाल चौतारी साउथ इस्ट मेलबर्न (नेपाली भाषा स्कूल)का विद्यार्थी लगायत उनीहरूका अभिभावकहरू र यो कानून लागू हुँदा पर्न सक्ने मानिसक प्रभावबारे एकजना मनोचिकित्सक डा अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now