सोसल मिडियाबाट भ्रामक वा गलत सूचना फैलने बारे चिन्ताहरू व्यक्त हुँदै गर्दा सङ्घीय सरकारले यस्ता क्रियाकलापहरूमा कडाइ गर्न नयाँ कानून ल्याउने भएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





