SKIP TO MAIN CONTENT

तपाईंको फेसबुक पोस्टले अरुमाथि कस्तो असर पार्छ?

Social media
Source: AAP

फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक संजालका प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्य माथि पर्न सक्ने असरबारे विभिन्न रिपोर्टहरु प्रकाशित हुँदा केहिले त्यस्ता साइटहरु बाट उपलब्ध हुन सक्ने मानसिक सहयोगबारे पनि कुरा गरेका छन्। के हुन् त ती फाइदा र बेफाइदा? सामाजिक संजाल बाट मानसिक स्वास्थ्य माथि पर्न सक्ने असर बारे मनोचिकित्सक डा अनूपम पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक संजालका प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्य माथि पर्न सक्ने असरबारे विभिन्न रिपोर्टहरु प्रकाशित हुँदा केहिले त्यस्ता साइटहरु बाट उपलब्ध हुन सक्ने मानसिक सहयोगबारे पनि कुरा गरेका छन्। के हुन् त ती फाइदा र बेफाइदा? सामाजिक संजाल बाट मानसिक स्वास्थ्य माथि पर्न सक्ने असर बारे मनोचिकित्सक डा अनूपम पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now