SKIP TO MAIN CONTENT

‘बिहे गरेर आऊ है!’: अस्ट्रेलियामा जीवन सजिलो बनाउने केही उपाय

HoliAdvicepng

सिड्नीमा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले होलीको बेला आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले उनीहरूको अस्ट्रेलियन अनुभव र अस्ट्रेलियामा नयाँ आएकालाई काम लाग्न सक्ने ‘टिप्स’ बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sweksha Karna

Source: SBS

Skip to podcast episode content

सिड्नीमा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले होलीको बेला आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले उनीहरूको अस्ट्रेलियन अनुभव र अस्ट्रेलियामा नयाँ आएकालाई काम लाग्न सक्ने ‘टिप्स’ बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now