हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सङ्घीय बजेट २०२५-२६: कसलाई नाफा कसलाई घाटा?

The 2025 federal budget has been handed down. Credit: SBS Nepali, Getty Images/Jennifer A Smith
सङ्घीय ट्रेजरर जिम चामर्सले मङ्गलवार, २५ मार्चमा आर्थिक वर्ष सन् २०२५-२६ को बजेट घोषणा गरेका छन्। यसपालिको बजेटमा सरकारले कुन क्षेत्रमा कति लगानी गर्ने योजना गरेको छ? यसबारे एक संक्षिप्त प्रस्तुति।
Share