SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: टिनेजरहरूले काम सुरु गर्नुअगि ध्यान दिनुपर्ने कुराहरू

Australia Explained - First Job
Knowing where to reach out for information can help parents ensure their child is treated fairly and has a positive first job experience. Credit: SrdjanPav/Getty Images

अस्ट्रेलियामा टिनेजरहरूले निश्चित सर्तहरू पालना गरेर काम गर्न सक्छन्। तर पहिलो पटक काम सुरु गर्दा उनीहरूले आफ्ना अधिकार, काम गर्ने ठाउँमा पाउनु पर्ने उचित व्यवहार, सुरक्षा र जिम्मेवारीबारे जानकारी हुनु आवश्यक हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अभिभावकहरूले १८ वर्ष मुनिका बच्चालाई पहिलो कामको अनुभव सुरक्षित, सहज र सकारात्मक बनाउन आवश्यक जानकारी तथा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूका बारेमा चर्चा गर्दै छौँ।

Published

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा टिनेजरहरूले निश्चित सर्तहरू पालना गरेर काम गर्न सक्छन्। तर पहिलो पटक काम सुरु गर्दा उनीहरूले आफ्ना अधिकार, काम गर्ने ठाउँमा पाउनु पर्ने उचित व्यवहार, सुरक्षा र जिम्मेवारीबारे जानकारी हुनु आवश्यक हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अभिभावकहरूले १८ वर्ष मुनिका बच्चालाई पहिलो कामको अनुभव सुरक्षित, सहज र सकारात्मक बनाउन आवश्यक जानकारी तथा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूका बारेमा चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now