अस्ट्रेलिया बुझ्नुहोस्: फोटो खिच्दा तपाईँले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू

Woman taking photograph.jpg
For many people, photography is a favourite pastime. Credit: Pia Jessen

तपाईँ सोसल मिडियाका लागि सामग्री बनाउने कन्टेन्ट क्रिएटर, प्रोफेसनल फोटोग्राफर वा भर्खरै मात्र फोटो खिच्न थाल्नु भएको नै किन नहुनुहोस्। अस्ट्रेलियामा कहाँ फोटो खिच्न पाइन्छ, कहाँ पाइँदैन र कानुनी रूपमा के–कस्ता नियमहरू लागू हुन्छन् भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी यहाँ फोटो खिच्दा ध्यान दिनुपर्ने नियमहरूका बारेमा चर्चा गर्नेछौँ।

Published

By Phil Tucak

Presented by Sushil Chalise

Source: SBS

Share this with family and friends

तपाईँ सोसल मिडियाका लागि सामग्री बनाउने कन्टेन्ट क्रिएटर, प्रोफेसनल फोटोग्राफर वा भर्खरै मात्र फोटो खिच्न थाल्नु भएको नै किन नहुनुहोस्। अस्ट्रेलियामा कहाँ फोटो खिच्न पाइन्छ, कहाँ पाइँदैन र कानुनी रूपमा के–कस्ता नियमहरू लागू हुन्छन् भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी यहाँ फोटो खिच्दा ध्यान दिनुपर्ने नियमहरूका बारेमा चर्चा गर्नेछौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now