Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

A file photo from a laboratory setting

मम् माने आमा पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ। मेलबर्न निवासी रोजिना महर्जन र सृजना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्। समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ। त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

मम् माने आमा पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ। मेलबर्न निवासी रोजिना महर्जन र सृजना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्। समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ। त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।

मम् माने आमाका अन्य भागहरू सुन्न यहाँ थिच्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now