SKIP TO MAIN CONTENT

८. काम र बच्चा स्याहारको सन्तुलन

Working from home mother
Source: Unsplash/Helena Lopes

बच्चालाई जन्म दिनु अघि जागिर खाने वा व्यवसाय गर्ने आमाहरूलाई सुत्केरी बिदामा रहँदा आर्थिक भार पर्ने र फेरी काममा फर्कने निर्णय पनि चुनौती पूर्ण हुने बारे Mum माने आमाको आठौँ भागमा कुरा गरिएको छ। यस भागमा सहभागी आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का र ऋचा सिलवालले सुत्केरी बिदामा बस्दाको आर्थिक चुनौती, बच्चालाई चाइल्ड केयर पठाउने र काममा फर्किने निर्णयका बारेमा आफ्ना अनुभव राखेका छन्। मेलबर्नबाट डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयर पठाउँदा सुनिने आमाहरूका चिन्ताबारे बताएकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

बच्चालाई जन्म दिनु अघि जागिर खाने वा व्यवसाय गर्ने आमाहरूलाई सुत्केरी बिदामा रहँदा आर्थिक भार पर्ने र फेरी काममा फर्कने निर्णय पनि चुनौती पूर्ण हुने बारे Mum माने आमाको आठौँ भागमा कुरा गरिएको छ। यस भागमा सहभागी आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का र ऋचा सिलवालले सुत्केरी बिदामा बस्दाको आर्थिक चुनौती, बच्चालाई चाइल्ड केयर पठाउने र काममा फर्किने निर्णयका बारेमा आफ्ना अनुभव राखेका छन्। मेलबर्नबाट डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयर पठाउँदा सुनिने आमाहरूका चिन्ताबारे बताएकी छिन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now