SKIP TO MAIN CONTENT

१०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

childcare
Source: Shutterstock

अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धीरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धीरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now