SKIP TO MAIN CONTENT

दुई बच्चाबिचको ठुलो उमेर अन्तरले दोस्रो बच्चा हुर्काउन सजिलो भएको अस्ट्रेलियाकी नेपाली आमाको अनुभव

Foster carers give children and young people a safe, stable, and nurturing family environment for a few months, years or for the rest of their lives
Source: Pixabay/Pexels

Mum माने आमा नेपाली पोड्कास्ट शृङ्खलाको पहिलो भागमा अस्ट्रेलियाली नेपाली आमा सर्जु देउजाले आफ्ना दुई बच्चा बिच रहेको ठुलो उमेर अन्तरले गर्दा दोस्रो बच्चा हुर्काउन सहयोग पुगेको अनुभव राखेकी छिन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

Mum माने आमा नेपाली पोड्कास्ट शृङ्खलाको पहिलो भागमा अस्ट्रेलियाली नेपाली आमा सर्जु देउजाले आफ्ना दुई बच्चा बिच रहेको ठुलो उमेर अन्तरले गर्दा दोस्रो बच्चा हुर्काउन सहयोग पुगेको अनुभव राखेकी छिन्।


Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन नवौँ भाग: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव दशौँ भाग: १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now