SKIP TO MAIN CONTENT

'असंवेदनशील' प्रश्न:'विवाह गरेको यति भयो! अझै बच्चा भएको छैन?'

miscarriage paid leave
Source: Getty Images

मम माने आमा पोड्कास्ट शृङ्खलाको पहिलो भागबाट निकालिएको यो अंशमा वर्षौँको प्रयास पश्चात् पनि बच्चा कन्सिभ नभए पछि समाजबाट आउने टिप्पणीहरूले झन् धेरै तनाव थपेको अनुभव राखेकी छिन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

मम माने आमा पोड्कास्ट शृङ्खलाको पहिलो भागबाट निकालिएको यो अंशमा वर्षौँको प्रयास पश्चात् पनि बच्चा कन्सिभ नभए पछि समाजबाट आउने टिप्पणीहरूले झन् धेरै तनाव थपेको अनुभव राखेकी छिन्।


Mum माने आमा पोड्कास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन नवौँ भाग: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव दशौँ भाग: १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now