SKIP TO MAIN CONTENT

आइभीएफ गर्ने तयारी गरिरहँदा बच्चा कन्सिभ भएर 'चमत्कार' भएको अनुभव

pregnancy.jpeg

Mum माने आमा पोड्कास्ट शृङ्खलाको पहिलो भागबाट आजको अंशमा स्वास्थ्य अवस्थाका कारण प्राकृतिक रूपमा बच्चा कन्सिभ गर्न गाह्रो छ भनेर आइभीएफको विकल्पबारे बुझ्दै गर्दा रत्ना महर्जनले आफ्नो जीवनमा चमत्कार भएको बताएकी छिन्। तर त्यस भन्दा अगाडी निश्चित समयसम्म बच्चा नहुँदा समाजबाट आउने असम्बेदनशिल प्रश्नहरूका बारेमा उनको भनाइ सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

Mum माने आमा पोड्कास्ट शृङ्खलाको पहिलो भागबाट आजको अंशमा स्वास्थ्य अवस्थाका कारण प्राकृतिक रूपमा बच्चा कन्सिभ गर्न गाह्रो छ भनेर आइभीएफको विकल्पबारे बुझ्दै गर्दा रत्ना महर्जनले आफ्नो जीवनमा चमत्कार भएको बताएकी छिन्। तर त्यस भन्दा अगाडी निश्चित समयसम्म बच्चा नहुँदा समाजबाट आउने असम्बेदनशिल प्रश्नहरूका बारेमा उनको भनाइ सुन्नुहोस्।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now