SKIP TO MAIN CONTENT

१.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू

Woman Checking Pregnancy Test Kit mid-section focus on hands
Source: AAP

गर्भावस्था, मातृत्व अनि यी बिच पर्ने सबै कुरा - नयाँ नेपाली पोडकास्ट शृङ्खला - मम माने आमामा, स्वागत छ। यस पहिलो एपिसोडमा, प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतले अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूसँग कुराकानी गर्दै गर्भवती हुने, अनियोजित गर्भधारण र योजना अनुसार काम नहुँदा के गर्ने भन्ने बारे आफ्ना अनुभवहरू साटेका छन्। यस एपिसोडमा तपाईँले रत्ना महर्जन, ऋचा सिलवाल र सर्जु देउजाका साथै सिड्नीस्थित डा. सिर्जना शर्माको विचारहरू सुन्नुहुनेछ। यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

गर्भावस्था, मातृत्व अनि यी बिच पर्ने सबै कुरा - नयाँ नेपाली पोडकास्ट शृङ्खला - मम माने आमामा, स्वागत छ। यस पहिलो एपिसोडमा, प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतले अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूसँग कुराकानी गर्दै गर्भवती हुने, अनियोजित गर्भधारण र योजना अनुसार काम नहुँदा के गर्ने भन्ने बारे आफ्ना अनुभवहरू साटेका छन्। यस एपिसोडमा तपाईँले रत्ना महर्जन, ऋचा सिलवाल र सर्जु देउजाका साथै सिड्नीस्थित डा. सिर्जना शर्माको विचारहरू सुन्नुहुनेछ। यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now