SKIP TO MAIN CONTENT

५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ

giving birth
Source: Getty Images/RubberBall Productions

नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को पाचौँ एपिसोडमा, सुत्केरी बेथा लागे देखि बच्चा जन्मिदा सम्मको अनुभव प्रस्तुत गरिएको छ । पोड्कास्टको यस अङ्कमा रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल र सुष्मिता खत्री खड्काले हस्पिटलको बसाइका बेला भोगेका अनुभव साटेका छन्। साथै मेलबर्नबाट डा. रिजा खनाल र स्पीच थेरापिस्ट आस्था कोइरालाले बाल स्वास्थ्यबारे दिएको सुझाव समेटिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को पाचौँ एपिसोडमा, सुत्केरी बेथा लागे देखि बच्चा जन्मिदा सम्मको अनुभव प्रस्तुत गरिएको छ । पोड्कास्टको यस अङ्कमा रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल र सुष्मिता खत्री खड्काले हस्पिटलको बसाइका बेला भोगेका अनुभव साटेका छन्। साथै मेलबर्नबाट डा. रिजा खनाल र स्पीच थेरापिस्ट आस्था कोइरालाले बाल स्वास्थ्यबारे दिएको सुझाव समेटिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now