SKIP TO MAIN CONTENT

३. गर्भावस्था: अनुभव र चुनौतीहरू

Pregnant Woman Expecting A New Life
Expecting new baby concept. Source: Getty

नयाँ नेपाली पोडकास्ट शृङ्खला "Mum माने आमा"को तेस्रो एपिसोडमा, अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले गर्भावस्था अनुभव र चुनौतीका बारेमा आफ्ना कुरा राखेका छन्। पोडकास्टको यस अङ्कमा तीन गर्भावस्थाको अनुभव बोकेका रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल, पहिलो पटक आमा बनेकी सुष्मिता खत्री खड्का, जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माका साथै प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतको विचार सुन्न सकिन्छ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नयाँ नेपाली पोडकास्ट शृङ्खला "Mum माने आमा"को तेस्रो एपिसोडमा, अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले गर्भावस्था अनुभव र चुनौतीका बारेमा आफ्ना कुरा राखेका छन्। पोडकास्टको यस अङ्कमा तीन गर्भावस्थाको अनुभव बोकेका रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल, पहिलो पटक आमा बनेकी सुष्मिता खत्री खड्का, जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माका साथै प्रस्तोता द्वय सुनिता पोखरेल र शिखा बस्नेतको विचार सुन्न सकिन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now