SKIP TO MAIN CONTENT

२. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव

Anita Ishan
Source: Anita Dhakal/facebook

नयाँ नेपाली पोडकास्ट शृङ्खला "Mum माने आमा"को दोस्रो एपिसोडमा, अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले कोभिड-१९ महामारीका बिच नव-अभिभावक बन्दाका आफ्ना अनुभवहरू सुनाएका छन्। पोडकास्टको यस अङ्कमा पोडकास्ट प्रस्तोताहरू शिखा बस्नेत र सुनिता पोखरेलसँग मेधा निरौला र प्रज्वल वस्ती, अनिता ढकाल र इशान कुँवर, सबिना पोखरेलका साथै सिड्नीमा जीपीका रूपमा कार्यरत डा. सिर्जना शर्माले व्यक्त गर्नु भएको विचारहरू सुन्नुहुनेछ।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नयाँ नेपाली पोडकास्ट शृङ्खला "Mum माने आमा"को दोस्रो एपिसोडमा, अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले कोभिड-१९ महामारीका बिच नव-अभिभावक बन्दाका आफ्ना अनुभवहरू सुनाएका छन्। पोडकास्टको यस अङ्कमा पोडकास्ट प्रस्तोताहरू शिखा बस्नेत र सुनिता पोखरेलसँग मेधा निरौला र प्रज्वल वस्ती, अनिता ढकाल र इशान कुँवर, सबिना पोखरेलका साथै सिड्नीमा जीपीका रूपमा कार्यरत डा. सिर्जना शर्माले व्यक्त गर्नु भएको विचारहरू सुन्नुहुनेछ।

दोस्रो भाग सुन्नुहोस्: २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव नेपालबाट आएर अस्ट्रेलियामा आमा बन्नुका विभिन्न पाटाहरूलाई केलाइएको १० भागको साप्ताहिक पोडकास्ट शृङ्खला, 'Mum माने आमा', को नयाँ भाग हरेक मङ्गलवार सम्पूर्ण पोडकास्ट प्लेटफर्महरूमा उपलब्ध हुने गरेको छ। एसबीएस नेपालीका अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now