SKIP TO MAIN CONTENT

६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर

Sad girl feeling alone in the park concept.Lonely beautiful toddler girl stay alone in the park.
Source: Stock photo

Mum माने आमाको छैटौँ भागमा मेलबर्न निवासी पारु सापकोटाले आफ्नो बच्चामा अटिजम डाइग्नोसिस भए पछिका आफ्ना अनुभवहरू बाँडेकी छन् भने आफ्नो बच्चामा अटिजमको आशङ्का लागे पछि त्यसको डाइग्नोसिसको लागी पर्खेर बसेकी सिड्नी निवासी मिरा यादवले आफ्ना चिन्ता खुलेर बताउन किन आवश्यक छ भन्नेबारे आफ्नो अनुभव राखेकी छन्। अटिजम स्पेक्ट्रम भनेको के हो र के कस्ता लक्षण देखिए पछि सहायताका लागी प्रक्रिया अगाडी बढाउँदा ठिक हुन्छ भन्ने बारे बाल स्वास्थ्यको क्षेत्रमा नै कार्यरत रिजा खनाल र नेपालमा स्पीच थेरापिस्टका रूपमा काम गरी सकेकी र अस्ट्रेलियामा पनि सोही विषयको अध्ययन गरेकी आस्था कोइरालासँगको कुराकानी पनि राखिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now