Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves
This podcast has been transcribed using AI.

A general view of PTV bus service in Melbourne, Victoria. Credit: SBS Nepali
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves
This podcast has been transcribed using AI.
यो विज्ञापन नाटी द्वारा प्रमाणित दोभाषेले उल्था गरेको हो।
प्रमाणित दोभाषेको माध्यमबाट तपाईंले नेपालीमा भन्न
चाहेको कुरा हुबहु व्यक्त हुन सक्छ।
साथै तपाईंले भनेको
कुरा गोपनीय अनि अपरिवर्तित रहन्छ।
किनकि हामी सबैले बुझिन पाउने हक
राख्छौँ। नाटी द्वारा प्रमाणित दोभाषे माग्नुहोस्। थप
जानकारीका लागि naati.eu/interpreter हेर्नुहोस्। तपाईँ
SBS नेपालीको साथमा हुनुहुन्छ।
पुनः स्वागत छ श्रोतावृन्द तपाईं SBS साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ।
तपाईंको साथमा छु म सुशील चालिसे र मेरो साथमा हुनुहुन्छ
-र म दिनीता रिसाल। -र ठ्याक्कै भन्नुपर्दा मेलबर्नको फ्लिन्डर
स्ट्रीट स्टेशन अगाडि जुन फेडेरेसन स्क्वायर छ नि त्यहीँ अवस्थित SBS कार्यालयको
स्टुडियो छ बाट हामी आइरहेका छौँ। तपाईंको जानकारीको लागि तपाईंले हामीलाई
सुनिरहनुभएको छ भने बिहीवार दिउँसो दुईदेखि तीन बजेसम्म प्रत्यक्ष SBS साउथ एसियनमा र
पुनःप्रसारण भने आइतबार अपराह्न चारदेखि पाँच बजेसम्म SBS रेडियो टु मा सुन्न
सक्नुहुनेछ। तपाईं चैँ कहाँबाट के गर्दै हामीलाई सुनिरहनुभएको छ, कार्यक्रम कस्तो
लागिरहेको छ हामीलाई मेसेज पठाउन नभुल्नुहोला। रेडियो बाहेक हामीलाई
पोडकास्टमा वा क्याचअप रेडियोमा सुनिरहनुभएका श्रोताहरू पनि अँ हामीलाई SMS
पठाउन सक्नुहुन्छ। तपाईंका मेसेजहरू हामी आउँदा कार्यक्रममा पढेर सुनाउने प्रयत्न
गर्नेछौँ। र SMS पठाउने नम्बर रहेको छ
0439799767 फेरि एकपटक
0439799767,
0439799767।
र श्रोतावृन्द योसँगै अब हाम्रो वेबसाइटलाई बुकमार्क गर्नु छ-भएको छैन भने चैँ अहिले
गरिहाल्नुहोला। ठेगाना हो sbs.com.au/nepali र अब चैँ आजको अर्को विषयलाई
अगाडि बढाउनतिर लागौँ होइन त सुशीलजी। अब आज के विषय लिएर आउनुभएको छ त? अँ
मेलबर्नवासीहरूका लागि महत्त्वपूर्ण के छ बताइदिनुहोस् न।
अँ त्यही त दिनिता जी अब आज मैले होइन अब जुन भिक्टोरिया सरकारले वोलट र एपिङमा
विस्तार गर्न लागेको बस सेवा बस नेटवर्कको आगामी योजनाका बारेमा केही जानकारी लिएर
आएका छौँ। र जसबाट त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि निकै उपयोगी नै
हुनेछ। अब त सुरुमा भनिहालौँ कि कतिपय हाम्रा श्रोताहरूलाई वोलट र एपिङ कहाँ पर्दछ
भनेर जानकारी यदि छैन भने होइन वोलट र एपिङ दुवै चैँ मेलबर्न सीभिडिबाट उत्तरतिर पर्दछ
भने वोलट करिब छब्बिस किलोमिटर र एपिङ चैँ करिब अठार किलोमिटरको दूरीमा पर्दछ। र यस
सम्बन्धमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका केही नेपाली समुदायका सदस्यहरूसँग पनि मैले
बस सर्भिसको बारेमा चैँ केही कुराकानीहरू पनि गरेको थिएँ। त्यो पनि
नेपाली समुदायको पनि ठूलो बसोबास है एपिङहरूतिर। हँ।
हजुर त्यो पनि प्रस्तुत गर्ने नै छौँ। अँ तर सुरुमा श्रोताहरू गत फेब्रुवरी छ तारिखमा
भिक्टोरिया राज्यका पब्लिक एण्ड एक्टिभ ट्रान्सपोर्ट मिनिस्टर ग्याब्रिएला
विलियम्सले वोलट र एपिङको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका समुदायका मानिसहरूसँग बस
नेटवर्कका थप सेवा विस्तार लगायत हाल रहेको रुटमा गर्न लागेको परिवर्तनसम्बन्धी आफ्नो
राय, सल्लाह सुझाव दिनको लागि आह्वान गरेकी छिन्। भिक्टोरिया सरकारले स्थानीय
बासिन्दाहरूले नयाँ बस नेटवर्कको प्रस्तावित परिवर्तनहरूका बारेमा आफ्नो सल्लाह सुझाव
दिनको लागि यही आगामी मार्च महिनाको आठ तारिखसम्म खुल्ला गरेको छ, जुन चैँ आउँदो
-वर्षदेखि लागू हुने बताइएको छ। -अनि अब ती परिवर्तनहरूमा चैँ के के छन् त
-सुशीलजी? -दिनिता जी, यसबारे म बताउने लागेको थिएँ।
तपाईंले सम्झाइ पनि हाल्नुभो। यसको लागि अब होइन म प्रस्तावित योजनाहरू बारे पनि हाम्रा
श्रोताहरूलाई जानकारी गराउँछु। प्रस्तावित योजना अनुसार वोलटको पूर्वी भागहरूमा
नयाँ बस सेवा सुरु हुने बताइएको छ। जसमा क्वेरी हिल्स, इक्लिप्स
स्टेट लगायत क्रेगिबोन रोडको उत्तरी
उत्तरतिरका क्षेत्रहरू साथै लिनड्रम, राथडर्न तथा मिस्टिक इस्टेज जस्ता बाक्लिँदै गएका
ठाउँहरूमा सार्वजनिक यातायातको पहुँचमा सुधार गरिने रहेको छ। र वोलटको पश्चिमी
क्षेत्रमा रहेको इयान ड्राइभ वरिपरि बस रुट नम्बर थ्री फाइब सेभेन पुनः समायोजन गरिने
योजना रहेको बताइएको छ। जसले गर्दा त्यहाँ वरपरका मानिसहरूले आफ्नो घर नजिकै बसको
-सुविधा पाउने रहेको बताइएको छ। -अनि अब योसँग चैँ के के कुराहरू छन् अन्य
भनौँ न। अब गाडी चढ्ने मान्छेहरूलाई चैँ अब बस धेरैले अब चलाउनु हुन्छ कि हुँदैन भन्ने
पनि कुरा आउँछ होइन। तर धेरैको लागि अब कामबाट आउनजानलाई सजिलो हुन्छ। अब कम उमेरका
विद्यार्थीहरू हुनुहुन्छ भने होइन टक्क बस चढ्ने कुरा भयो। अरू चैँ के के छ योसँगै
-सुशीलजी? -त्यही त अब यस सँगसँगै होइन अब यो यी
योजनाहरूले गर्दा होइन अब त्यहाँ अब
भिक्टोरिया सरकारले डाटा दिए अनुसार चैँ होइन एक्काइस हजारभन्दा बाढी मा-बढी
मानिसहरूलाई पहिलो पटक काममा जानलाई, स्कुल जान र अन्य आफ्ना आवश्यक कामकारबाहीका लागि
चैँ अब यो बस सर्भिसमा पहुँच दिलाउने अपेक्षा गरिएको बताएको छ। त्यसैगरी अल सिराट
कलेज जुन चैँ त्यहाँ एपिङ वोलट नजिकै रहेको छ स्कुल चैँ होइन अल सिराट कलेज र बारावाङ
प्राइमेरी स्कुलका विद्यार्थीहरू पनि आफ्नो जीवनको पहिलो पटक चैँ होइन आफ्नै स्कुल
नजिकै बस सेवाको चैँ अब बस सेवा पनि पाउने बताइएको छ। यस सन्दर्भमा हामीले अब त्यस
क्षेत्रमा रहेका नेपाली समुदायका केही सदस्यहरूसँग अब बस सेवाका बारेमा उनीहरूले
अब उनीहरूको धारणा बस चढ्ने, नचढ्ने होइन अनि अब कत्तिको सुविधा पाइरहनुभएको छ, यी
सबैका कुराहरूमा उहाँहरूको धारणा, सल्लाह सुझाव बारे पनि कुरा गरेका छौँ। अब यसै
सन्दर्भमा अब हाम्रो अब त्यहाँ विगत दस वर्षदेखि वोलटमा बस्दै आएका अँ कृष्ण
सापकोटा, जो चैँ त्यहाँ रहेको एपिङ वोलट नेपाली कम्युनिटीका पूर्व अध्यक्ष पनि हुन्।
-हालको बस सेवाको बारेमा उनी यसो भन्छन्। -यहाँ चाहिँ public transport specially bus
एकदमै unreliable at the end मा चाहिँ bus नआउने अनि त्यसपछिबाट चाहिँ notice
पनि नआउने अनि notice आयो भने पनि ढिलो आउने जस्तै अब ten fifty seven को bus छ भने ten
fifty five मा चाहिँ the bus is running delay भनेर बल्ल message आउने है। अनि so
many times incident म आफैले पनि देखेँ होइन। अनि कहिले काहीँ म bus पनि चढ्ने
गर्छु। बाबु नानीलाई चाहिँ bus मा चढाउँदा तिनीहरूले पनि रमाइलो मान्छन्। अनि bus stop
-मा चाहिँ timetable हुन्छ तर bus हुँदैन। -त्यस्तै वलर्टमा बस्दै आएका सुनकुमार साहुखल
भन्छन् कि bus नजिकै आइदियो भने धेरै सजिलो र आवश्यक पर्दा चाहिएको सामान लिन जान छिटो
-हुन्छ। -बस चड्दा त धेरै नै अब राम्रो plus रमाइलो
नै लाग्छ। अब अभिभावकको हिसाबले चैँ प्रायः त आफू खुसी त कहीँ जान सकिँदैनै होइन। अब
यहाँ हाम्रो भित्र यदि बस आइदियो भने त अझ पनि हामी यो marketहरू जानुलाई धेरै सजिलो
हुन्छ। त्यो बस सुविधा भयो भने हामीलाई मात्र होइन के हाम्रो बजारलाई पनि कुनै
बेलामा गाडी अब अभाव हुन सक्छ। त्यतिखेर चाहिँ धेरै सजिलो। सुझाव पनि सरकारलाई यही
हो कि अब हामी कहिले काहीँ हाम्रो अब यहाँ घरमा बजारहरू हुँदैनन् अनि कुनै अब सामानहरू
अभाव हुन सक्छ, अझै केही सामानहरू चाहिन्छ त्यतिखेरको लागि अब हामी हाम्रो नजिक यदि बस
आइदिएको खण्डमा चाहिँ हामी अब कमसेकम यहाँबाट हामी Epping को गालाडा सम्म जान या
Epping को हामी Plaza सम्म जानु हो भने हामी जान सक्छौँ।
उम्, भनेपछि अब
विद्यार्थीहरू त्यस्तै गरी
उहाँ चाहिँ अभिभावक हुनुहुन्छ जस्तो लाग्यो होइन त नेपालबाट अस्ट्रेलिया। हजुर,
नेपालबाट अस्ट्रेलिया घुम्न आउनुभएको र उहाँको-- त्यस्तै अब मैले अन्य केही नेपाली
सदस्यहरूसँग पनि कुरा गरेको थिएँ होइन। अब
त्यहीँ बसोबास गर्नुहुने मीरा शर्मा जसले चाहिँ अब गाडीले गर्दा समयको बचत पनि हुने र
-नभएकालाई पनि एकदमै सजिलो हुने बताउँछिन्। -बस चड्दाखेरि अलि धेरै गाडीहरू नभएको
कारणले हामीले अलि धेरै समयसम्म कुर्नु पर्ने अनि हाम्रो घरको नजिकैबाट पनि न--
भित्र भित्रको route हरूमा पनि गाडी भइदिए अझै राम्रो हुन्थ्यो, सहज हुन्थ्यो, सुविधा
हुन्थ्यो र अनि यहाँ जस्तै गाडी नकिन्नुभएका कतिपय student हरू नै हुनुहुन्छन् त मेरै
छोरी होइन, ज्वाइँहरू जस्तै गाडी नभएको बेलामा यदि गाडीको यो बसको सुविधा चाहिँ
भित्र भित्रैसम्म सम्म मइदियो भने उनीहरूले पनि एकदमै राम्रो सुविधा पाउने थिए र समयको
पनि सदुपयोग हुने थियो र गाडी चढ्नलाई अलि पर बस stop अलि पर पर जानु पर्थेन भन्ने
-चाहिँ मलाई लाग्छ। -र त्यसैगरी नेपालबाट होइन अब यहाँ घुम्न
आउनुभएको अर्का अभिभावक जो चाहिँ त्यहीँ वरिपरि बस्नुहुन्छ, उहाँ उनका अनुसार पनि
होइन अहिलेसम्म नचढे पनि घर नजिकै आयो भने चढ्छु भन्दै भन्नुहुन्छ।
अहिलेसम्म चढिएको छैन। अब नजिकै आको थिएन। धार गएर पर जानुभन्दा बरू Uber book
गरियो। त्यो बस चढेका छैनम्। बस सेवाले अब नेपाली नै भइदिएर कुरा
बुझेर चढ्नु पाए धेरै राम्रो हुन्थ्यो। अब सप्पैले यहाँको भाषा बुझिँदैन। नेपाली
-बोल्ने भए हामीलाई सजिलो हुन्थ्यो। -र श्रोताहरू अब अहिलेसम्म नचढे पनि घर नजिकै
आयो भने चढ्छु भन्दै थिइन् वलर्टमा बस्ने पद्मकुमारी कार्की। र त्यसैगरी बसको सुविधा
भयो भने चाहिँ चाहेको ठाउँमा जान सक्ने र छोराछोरीको भर पर्न नपर्ने बताउँछन् वलर्टमा
बस्दै आएका अर्का अभिभावक भक्तबहादुर कार्की।
बसको सुविधा हाम्रो आसपासमा भएर आ-आफ्नै ठाउँबाट गएर आफ्नै ठाउँमा आउने बस भयो भने त
हामीलाई निर्धक्कसँगले कहाँसम्म जाने, गयो, अनि फेरि ढुक्कले घर छेउमा आउन पाइन्छ
भन्ने एकदम सहज हुन्छ र सुविधा त्यो त धेरैले हामी उपभोग गर्छौँ र हामीलाई चाहिएकै
कुरा हो। जस्तो लाग्छ सधैँगरी अब छोराछोरीले कुन बेला लगिदिन्छु, कुन बेला
पायक पर्छ भन्नुभन्दा त हाम्रो फुर्सद टाइममा त हामी यसो जाउँ न त है भनेर डुलेर,
फेरेर आउन सकिन्छ। नितान्त जरुरी जस्तो लाग्छ। हामी चाहिँ अब अहिले बस चढ्नु पऱ्यो
भनेदेखि हामी दस मिनेट हिँडेर मत्रै
-बस चढ्न जानुपर्छ। -यो त थिए त्यहाँ बसोबास गर्दै आएका केही
नेपाली अभिभावक लगायत समुदायका सदस्यहरू। र यसै सन्दर्भमा अँ
Epping Walert Nepalese Community का पूर्व अध्यक्ष सापकोटा होइन, बस सेवा सुधारका लागि
के गर्नु पर्ला भनी सोध्दा उनी यसो भन्छन्।
बाटोको दूरीलाई छोटो पर्ने र सबैजनाले पायक पर्ने ठाउँमा stop राखेर चाहिँ बनाउँदा
राम्रो हुन्छ। अब end of the day कति टाइम लाग्छ भन्ने हो नि त। अब public transport छ
तर public transport चाहिँ पन्ध्र मिनेटको बाटोमा आधी घण्टा लाग्छ भने बस कहिल्यै पनि
popular हुँदैन। त्यसकारणले उहाँहरूले चाहिँ
route planning गर्दाखेरि चाहिँ सीधा र fast route चाहिँ planning गर्नुपर्छ।
-उनी अझ थप्दै भन्छन् कि। -Victoria सरकारले अब ड्राइभरहरू select
गर्दाखेरि चाहिँ अब multi language बोल्न सक्ने ड्राइभरहरू राखिदिनुभयो भने राम्रो हो
होइन। अब सकेसम्म मिल्छ भने चाहिँ नेपाली भाषा पनि जानेको। अनि सूचना बोर्डहरू चाहिँ
नेपालीमा त्यसमा राखिदिओस्। अब stop को नामहरू नेपालीमा पनि लेख्दिओस्। र चाहिँ
सु-सुरुमा introductory अब कसैले चाहिँ बसको information हरू पनि बेलाबेलामा गरोस्। अनि
एउटा बसदेखि अर्को बसको connection stop हुन्छ नि जस्तै अब तपाईं Epping station बाट
बस चढ्नुभयो र Mernda station को बस तीन सय नब्बे र तीन सय सन्ताउन्नको पनि एउटा
common stop भयो भने कसैले चाहिँ यताबाट बसमा झरेर यो बस समात्नु छ भने पनि
उहाँहरूलाई सजिलो होस्। त्यस्तो खालको चाहिँ तिनीहरूले त्यो strategy लगाएर route
-planning गर्नुपर्छ। -र श्रोताहरू यहाँले सुनिहाल्नुभो वलर्ट
Epping मा अब नयाँ बस सुधारसम्बन्धी केही कुराहरू जुन चाहिँ Victoria Government ले
आगामी वर्षदेखि लागू गर्ने योजना गर-- रहेको बताएको छ। अनि यो सँगसँगै- अँ, त्यो त्यही
त अठार वर्षभन्दा कम उमेरकाहरूका लागि free Myki को पनि छ होइन। Myki चाहिँ अब हामीलाई
Victoria बाहिरहरूले सुनिरहनुभएको छ भने चाहिँ यहाँको कार्ड हो। ट्रान्सपोर्टको जुन
ट्याप गर्ने। अब सिड्नीमा Opal card Victoria मा Myki card होइन। हजुर, हजुर
दिनिता जी। अब यही यही भन्दै थिएँ म होइन। अब यो Victoria सरकारले चाहिँ अठार
वर्षभन्दा कम उमेरकयुवाहरूका लागि होइन सार्वजनिक यातायात निःशुल्क बनाएपछि राज्यभर
होइन बस नेटवर्कको
ले सुरु गरेको समीक्षाबाट दश लाखभन्दा बढी युवा र उनीहरूको परिवारले प्रत्यक्ष फाइदा
पाउने बताइएको छ, बताएका छन्। र यससँगै Victoria को बस योजना लागू भएदेखि हालसम्म
एक सय छब्बिस भन्दा बढी स्थानीय बस सेवा सुधार गरिएका छन् भने जसका कारण यहाँका
मानिसहरूले प्रत्येक हप्ता एघार हजारभन्दा बढी
बस सेवाको थप सुविधा पाउँदै आएका छन्। र यो सँगै अब श्रोताहरूलाई होइन यस सर्वेक्षणमा
सहभागी हुनको लागि चाहिँ।
के सर्वे भन्नाले अब pop up section मा भाग लिनु कि कस्तो छ?
होइन यसको चाहिँ अब तरिकामा अब होइन अब उहाँहरूले चाहिँ अब उहाँहरूको इच्छाअनुसार
अब short survey मा वा प्रत्यक्ष रूपमा pop up session मा पनि भाग लिन सक्नुहुनेछ होइन।
र यस सँगसँगै श्रोताहरूले थप जानकारी र सुझाव दिन यदि चाहनुहुन्छ भने
engage.vic.gov.au/wollertbus मा गएर पनि दिन सक्नुहुनेछ।
र अब यो सँगै अब निकै नै जानकारीमूलक सामग्री लिएर आउनुभयो होइन। श्रोताहरू अब
तपाईंहरूले
पनि आफ्ना विचारहरू बताउन चाहनुहुन्छ भने चाहिँ SMS गर्नुहोस् हामीलाई नम्बर शून्य
चार तीन नौ सात नौ नौ सात छ सात
-0439799767। -र श्रोताहरूलाई जानकारी गराइहालौं कि होइन
हामी तपाईंलाई जानकारी गराउन चाहन्छौँ कि यस कुरा कार्यक्रममा व्यक्त गरिएका विचारहरू
वक्ता स्वयंका हुन् र यी विचारहरू प्रति SBS को समर्थन वा विरोध छैन।
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners
are loyal, highly engaged and have supported countless local businesses. We
offer advertising packages for businesses of all sizes. Our experienced sales team
will guide you through the process of owning a great campaign. Bring your own ad
or have our production team make you something in one of our sixty eight
languages. Start the conversation with your new audience today. Email
sales@sbs.com.au
Australia's leading show for bold debate is back where difficult conversations
-We can't go there -meet honest perspectives
He couldn't control her anymore, so he killed her.
All new insight. Stream free on SBS On Demand.
SBS नेपाली mobile, online र रेडियोमा।
like, share र comment गर्नुहोस्। SBS नेपालीलाई Facebook मा साथ
दिनुहोस्।
Nobody knows Australia like Ernie Dingo, and the reason's simple: He's never
-stopped exploring. -You got to tell me about this.
On the new season of Going Places with Ernie Dingo, Ernie's joined by Mark Coles
-Smith -This is such a unique experience
-Ray Johnston and Brooke Blurton. -Magnificent. It's pretty special.
They'll show you our country at its most breathtaking.
-Oh my! Amazing. -Going Places with Ernie Dingo. Stream free
on SBS On Demand.