Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

TRAILER

Deepak Bajracharya and son Deon open up about their musical relationship

Deepak Bajracharya (L) with his son Deon Bajracharya (R) at Momo Festival Melbourne in Footscray Park on Saturday, 11 April 2026.

Deepak Bajracharya (L) with his son Deon Bajracharya (R) backstage at Momo Festival Melbourne in Footscray Park on Saturday, 11 April 2026. Credit: SBS Nepali/Dinita Rishal

Listen to highlights of SBS Nepali’s conversation with singer Deepak Bajracharya and his 15-year-old son Deon Bajracharya, who joined him on an international stage for the first time, during last weekend’s Momo Festival in Melbourne.


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Listen to highlights of SBS Nepali’s conversation with singer Deepak Bajracharya and his 15-year-old son Deon Bajracharya, who joined him on an international stage for the first time, during last weekend’s Momo Festival in Melbourne.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.

This podcast has been transcribed using AI.

[शुरुआती संगीत] तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि

sbs.com.au/nepali जानुहोस्।

नमस्ते, तपाईं सुन्दै हुनुहुन्छ SBS नेपाली podcast र अब पालो भएको छ गत सप्ताहान्त

मेलबर्नमा सम्पन्न मोमो महोत्सवमा आफ्ना नामी गीतहरूद्वारा नेपाली तथा विदेशी fan

हरूलाई नचाउन र जमाउन सफल

दीपक बज्राचार्य and the rhythm band का दुई जना सदस्यहरूसँगको विशेष कुराकानी सुन्नै।

यो कुराकानी उक्त महोत्सवको पहिलो दिनको साङ्गीतिक प्रस्तुति लगत्तै कलाकार दीपक

बज्राचार्य र उनलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रस्तुतिमा सघाउन आएका

उनका पन्ध्र वर्षीय छोरा Deon Bajracharya

दुवै जनासँग एकैसाथ सहकर्मी दिनीता रिसालले गर्नुभएको हो।

-[संगीत] -अब मोमो festival मा गरिएको कुराकानी,

सुरुमा मोमो सम्बन्धी प्रश्न त सोध्नै पऱ्यो, होइन? अँ, उनलाई चैँ कुन थरिको मोमो

सबैभन्दा धेरै मनपर्छ त? त्यहीबाट कुराकानी मैले सुरु गरेको छु।

Buff, obviously मोमो supposed to be buff जस्तो लाग्छ मलाई है। तर

गोल हो, अब तर आजकल चैँ chocolate राखेरम् मोमो, होइन, improvise हुँदा हुँदा। तर it's

after all मोमो त मोमो हो, होइन? आज हेर्नु न कति varieties of मोमो। सुरुमा के

खाँथेँ, सुरुमा pork मोमो, कुनै no comparatively to pork momos is the best।

तर last मा आएर buff मोमो try गरेको, buff मोमो नै फेरि त्यो बानी पनि हो रहेछ।

सबै मिठै छ। अब

-for me it's buff. -Australia obviously आउने जाने धेरै हुन्छ

दिपक जी, होइन? Anything special this time? You have someone with you, होइन? अलिकति

चिनाइदिनुहोस् न। Let all the people know, होइन?

ए, okay। मेरो अब [हँस्छ] he is my junior। अब कतिलाई चैँ चेरिसा, मेरो छोरीलाई चैँ

television मा हामी सबै program

अँ, मा चैँ देखिराखेको, त्यो ऊलाई चैँ चिन्छ। तर अब चेरिसाले चैँ break लियो। ऊ

चैँ अब she wants to,

उसको चैँ पहिला academics ऊले complete गर्स भनेर ऊ चैँ she is doing masters। so उसको

masters नसिधिएसम्म चैँ I don't want to do music भनेर ऊले break लिएछ। so एक्लै कामै

गर्नु मन नलाग्छ भयो कि। and mean time मा Diyon टक्क मेरो partner भाछ। so he is my

junior, my son। अँ, अहिले चैँ, उम्, मैले अघि नै stage मा पनि भन्या थिएँ नि,

unfortunately last year हाम्रो band manager चैँ we lost हो। अँ, त्यसपछि चैँ

अलिकति band नै lost mode मा थियो हामी। के गर्ने के गर्ने भइराखेको बेलामा he was the

one who came and "पापा come on, I am here। अँ, हाम्रो उमेश अंकल जस्तो मैले के गर्न

नसक्ला तर at least I could try" भनेर त्यहाँदेखि last year देखि ऊले try गरिरहेछ।

He is handling,

stage managing सबै ऊले handle गरिरहेछ। Sound designer गरिराछ। at same time मा ऊ

musicians को छोरा भाको हिसाबले अब

he plays guitar as well। अनि drummingहरू गरिराखेको हुन्छ। बिच बिचमा चैँ ऊले he is,

-he is everywhere now। [हँस्छ] -टन्नै तारिफ सुनियो है। अब तपाईंबाट पनि

सुनौँ how is it like touring with dad? Is this your first tour with dad? No, right?

Um, with the band it's the first, होइन? तर it's a new yes,

it's a नयाँ, it's a new experience for me too। अब देख्न पायो कस्तो हुन्छ ला

-international shows हरू। -कति वर्ष पुग्नुभयो?

-म fifteen। -तो यू, like अहिले छुट्टी, school को छुट्टी

-भइराको time हो कि कस्तो? -अहिले चैँ अहिले actually it was tough, it

was tough। म चैँ अब सुरुमा confused थिएँ। किनभने two years back हामी चैँ family

holiday मा चैँ आथेम्। त्यो बेलामा चैँ मैले चैँ एक दुईवटा चैँ अब मेरो project नजिक एक

दुईवटा कामहरू गरिराथेम्। so त्यो बेलामा ऊले चैँ he enjoyed a lot। अनि यसपालि पनि I

mean domestic tours हरू, उता नेपालमा program हुँदाखेरि त ऊले गरिराथ्यो।

अनि Australia जाने जब कुरा आउँदाखेरिदेखि उसको wish के पापा

I wish I could go भनेजस्तो भनिराथ्यो। मलाई पनि अब ऊ भए सजिलो हुन्थ्यो। तर के गर्ने म

school मा के गर्ने भने मैले चैँ just school मा चैँ अनि उसको teachers हरूलाई चैँ

मैले यसरी सल्लाह गर्दाखेरि आफैँ पनि अब वहाँको teacher ले चैँ that, that was the

first word, होइन यो exposure चाहिन्छ। Since तपाईं आफैँ parent ले नै ल-लगिराछ।

academics त ऊले cover भइराछ, होइन? त्यो हामी पनि help गर्छौँ। तर यो पनि एउटा

education हो। Don't miss this chance। ऊले चैँ यति धेरै कुरा सिक्छ travelling मा। I

believe ऊले सिकि पनि राछ।

-[हँस्छ] -के के सिक्यो त तपाईँले सर?

Interaction कसरी गर्ने मान्छेहरूसँग, त्यही हो।

-झगडा कसरी गर्ने? [दुवै जनाको हास्य] -How to be social with everybody,

-experience gaining। -Shopping कसरी गर्ने हो भनेर। [हँस्छ]

-त्यो पनि हो। -आफ्नै पैसाले कि dad को पैसाले?

-अब वहाँको र मेरो एउटै हो। -हो, see। [हँस्छ]

राम्रै train गर्नुभाको। He is already media trained I guess, होइन त?

Okay, अब fun question,

who would be your best touring partner, Charisa or Deon?

Oh, that's a tough question. For, for, for time being Diyon is of course, किनभने

Charisa त अहिले he is, I mean sorry she is उता stage मा छ अहिले US मा ऊले masters

गरिराछ। so she is not with me। so I could say he is my touring partner now। and of

course अमीरा भन्नभएर चैँ मेरो wife। ऊ नभएर चैँ incomplete कि अब अलिकति। [हँस्छ]

ठ्याक्कै तान्दुन पारेर answer मिलाइहालौँ। wife लिनै पऱ्यो।

Same, same मेलबर्नमा हामी

last two years back, होइन? We had such a blast। we had a really good time। यस्तो

रमाइलो हामी चार जना गऱ्यौँ। अहिले जहाँ गए पनि Diyon, हामी यहाँ पनि आथेम् हो अस्ति।

अनि same time मा अब

दुई जना miss भयो कि हाम्रो Charisa र अमीरा चैँ miss भयो। त्यो कारणले चैँ मैले मिलाको

-होइन। I really mean it। [हँस्छ] -[संगीत]

ओ अमीरा गायक दीपक बज्राचार्यको आवाजमा। श्रोताबृन्द तपाईंहरूको जीवनको अमीरा चैँ को

हुनुहुन्छ? यो गीत सायद वहाँहरूलाई dedicate पनि गर्न सक्नुहुन्छ। कार्यक्रम

यदि live सुन्न भ्याउनु भएको छैन भने चैँ obviously, अँ, अवश्य पनि, माफ गर्नुहोला,

अंग्रेजी कहिले काहीँ निस्किहाल्छ है। अवश्य पनि catch up radio मा पनि कसैलाई dedicate

गर्न चाहनुहुन्छ भने पठाउन सक्नुहुन्छ। catch up radio हाम्रा अन्य podcast, अँ,

कार्यक्रमहरू चैँ website मा पाउन सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali। र

यो सँगै हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका

विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति SBS को समर्थन वा विरोध

छैन।

यो कुराकानी पहिलो पटक बिहीबार अप्रिल १६ मा SBS South Asian अन्तर्गतको नेपाली

कार्यक्रममा प्रसारण भएको थियो। गायक दीपक बज्राचार्य र उनका पन्ध्र वर्षीय छोरा Diyan

बज्राचार्यसँग सहकर्मी दिनीता रिसालले केही दिन पहिले मेलबर्न मोमो महोत्सवका बेला

गर्नुभएको कुराकानीको यो छोटो अंश सुन्नुभयो। पूरा कुराकानी पनि छिट्टै हाम्रो

podcast feed मा आउने नै छ। इन्टरनेटमा SBS नेपाली podcast भनी search गर्नुहोस् र

आफूले podcast सुन्न प्रयोग गर्ने सेवामा हामीलाई follow गर्न नबिर्सिनुहोला।

यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ?

Apple podcast, Google podcast, Spotify मा हामीलाई खोज्नुहोस् वा तपाईंले podcast

सुन्ने अन्य सेवामा।

END OF TRANSCRIPT

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now