
अभियन्ताहरूको एउटा रिट निवेदनपछि सर्वोच्च अदालतले सन् २०१६ देखि एसिड सजिलै बिक्री गर्न नपाइने फैसला गरेको थियो, तर त्यो फैसलाको कार्यान्वयन गरिएको छैन। Source: Supreme Court of Nepal

एसिड आक्रमणले छाला मात्रै जलाउने होइन, शरीरभित्रका अङ्गहरू काम गर्न पनि गाह्रो बनाउने हुनाले पीडितले आजीवन नै यी समस्याको सामना गर्नुपर्दछ। Source: Astitwa Nepal