Nirajan Raj Sapkota says that the literary creators in Australia should represent the whole of Nepal instead of including only one region and province in their work. Sapkota, an engineer by profession, has published a collection of poems titled Jivan: Abiral Yatra ra Smriti, covering topics he has experienced and heard during his more than a decade stay in Australia.
निरज राज सापकोटासँग गरिएको कुराकानी सुन्नुहोस्: 'नेपाली साहित्यिक सिर्जना कुनै प्रदेश र क्षेत्र भन्दा सम्पूर्ण नेपालको आवाज बन्नु पर्छ' हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





