Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
‘Saving money, joining the gym, Europe trip!’: What Nepalis in Australia wish for 2026

What's your New Year resolution? Credit: Pixabay/Mohamed_hassan
In this episode of SBS Nepali podcast, we asked Sydneysiders about their resolutions for 2026, including what they set out to achieve and what they actually accomplished in 2025.
... [म्यूजिक] मोमेन्टम एनर्जी इज वन हन्ड्रेट पर्सेन्ट ओन्ड बाइ हाइड्रो
तस्मानिया, हुइन ए सिंगल आवर मेक इनफ रिन्युएबल एनर्जी टु फिल फोर हन्ड्रेट
थाउजेन्ड बाथ टब्स विथ फ्रेशली पोप्ड पॉपकॉर्न, ओर स्पिन टु हन्ड्रेट मिलियन
डिस्को बॉल्स अल एट वन्स, ओर पावर अन आर्मी अफ टेन मिलियन रोबोट भ्याक्यूम्स रेडी टु
टेक ओवर द वर्ल्ड!
ओर जस्ट हेल्प कीप योर लेफ्ट ओवर्स कोल्ड, इधर ओर। फोर अ पावर कम्पनी बैक्ड बाई समवन
हु कैन डू आल दट, स्विच टु मोमेन्टम एनर्जी वन हन्ड्रेट पर्सेन्ट।
तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि
sbs.com.au/nepali जानुहोस्।
तपाईंको समुदाय, तपाईंको कुराकानी, एसबीएस नेपाली।
नयाँ वर्ष सन् २०२६ का लागि तपाईंका रेजोल्युसनहरू, लक्ष्यहरू, उद्देश्यहरू के
के छन् भनेर सहकर्मी कृष्ण पोखरेलले सिडनीका केही नेपाली समुदायका केही सदस्यहरूलाई
सोध्नुभएको थियो। हालै सम्पन्न भएको, हालै सिडनीको हर्सभिल्लमा
मंगलबार डिसेम्बर ३० मा सम्पन्न भएको तमु लोसारको कार्यक्रममा पुगेका केही
सहभागीहरूले आफ्ना विचारहरू बताएका थिए र त्यही रमाइलो कुराकानी सुन्नतर्फ लागौं।
-मेरो नाम चै मिलन गुरुङ। -काँ बस्नुहुन्छ तपाईँ?
म अष्ट्रेलियाको तालावाङमा बस्छु। अब आउने यो २०२६ को बेला चाहिँ म नेपालमा गएर
-एकदमै रमाइलो गर्न चाहन्छु। -अनि जस्तो पहिलाको वर्ष तपाईंले अब योजना
बनाको चाहिँ २०२५ मा पूरा भयो कि भएन, अब भन्न मिल्छ भने त्यो बेला चाहिँ २०२५ को
-लागि चाहिँ के योजना बनाउनु भएको थियो? -ए, त्यस्तो योजना त बना थिएन। यो, यो २०२६
को लागि चाहिँ म जे होस् नेपाल गएर
-रमाइलो गर्ने सोचमा छु। -सो- सो- सोधिहालौं है, तपाईं नेपाल चाहिँ
कति वर्षपछि जाने प्लानिङ, योजनामा हुनुहुन्छ?
-म अब तीन वर्षपछि जाँदैछु। -तीन वर्षपछि?
-हजुर। -नेपाली चाहिँ नेपाल मिस गरिराख्नुभाको छ।
-हजुर। -अँ, के गर्ने विचार छ त नेपाल गएर? म यो
गर्छु, यो अथवा यो खानेकुरा खान्छु अथवा यो ठाउँमा जान्छु भनेर...
नेपाल गएर चाहिँ खसीको मासु खाने,
मेन भनेको त्यही हो, खसीको मासु खानुपऱ्यो, घुम्ने, त्यति हो।
मेरो नाम चाहिँ सुमेर थपा मगर, म चाहिँ यैँ अलोवा बस्छु। अलिकति पातलो छु, अब अलिकति
यस्तो जिम जान जाने सोचमा, ज्यान बना- ज्यान बनाउने। [हसाउँदै]
अनि, जस्तो यो भन्दा अगाडिको वर्ष तपाईंले बनाएको योजनाहरू पूरा भयो कि भएन, यो टु
थाउजेन्ड ट्वेन्टी फाइभ मा कस्तो रह्यो २०२५ चैँ?
२०२५ त
खासै रहेन, त्यस्तो... २०२५ मा जान्छु त भनेकै हो जिम, तर गएन। [हसाउँदै] अब चैँ, अब
चैँ त्यही नै हो। सुरुमा चैँ अब आफ्नो ज्यानलाई प्रायोरिटी दिइराछु होला, अलि
हेल्दी लाइफस्टाइल, अहिले अलि बढी नै बाहिर हिँड्ने, खाने भइराको छ। ट्वेन्टी ट्वेन्टी
सिक्समा भन्दा पनि अब
नयाँ वर्ष किनै गर्नुपऱ्यो, अब आजै अहिलेदेखि नै अब हुन्छ नि, आफ्नो हेल्थलाई
-अलि बढी राम्रो प्रायोरिटी दिने सोचमा छु। -मेरो नाम चाहिँ सपना पुन, अनि म चाहिँ पहिला
सिडनीमा बस्थे, अहिले चाहिँ म ताज्मानिया बस्छु, ताज्मानियाबाट आएको।
ताज्मानियाबाट यहाँ आउनुभएको यै कार्यक्रमको लागि?
अँ, त्यस्तै भनूँ। अँ, सायद अलि नेक्स्ट इयर चाहिँ म हेल्दी खाने कुराहरू खान ट्राई
गर्छु।
अनि
इन्टरेस्ट स्टेटहरू चाहिँ म घुमिराखेको छु, सायद अब अरू कन्ट्रीहरू पनि घुम्न ट्राई
गर्ने ट्वेन्टी सिक्समा चाहिँ सकेसम्म, युरोप टुर गर्ने सकेसम्म, त्यही हो। अनि
त्यसपछि नेपाल पनि जाने सायद, तर फिक्स छैन हजुर। [हसाउँदै]
अनि, जस्तो लास्ट इयर बनाएको चाहिँ पूरा भयो कि भएन, गर्न सक्नुभयो कि सक्नुभएन?
अँ, लास्ट इयर भयो। मेरो पढाइ सक्नुथ्यो लास्ट इयर, पढाइ सकेँ। अनि त्यसपछि म चाहिँ
सिडनी चाहिँ मन पर्छ हैन, तैपनि मलाई चाहिँ एक्स्पेन्सिव लाग्छ, अनि त्यसपछि
लाइफस्टाइल चेन्ज गर्नको लागि चाहिँ डिफ्रेन्ट स्टेटमा जान मन थियो।
-अहँ। -अनि त्यो मैले पूरा गरेँ, म ताज्मानियामा
-गएँ। -अँ।
-हजुर, तर मलाई स्टिल सिडनी चाहिँ मन पर्छ। -अँ।
तर घुम्नको लागि, अब सधैँभरि बस्नलाई चाहिँ सायद अलिक फ्यामिलीको लागि चाहिँ ठीक जस्तो
-लाग्दैन हजुर। -मेरो नाम सागर खड्का, म यहाँ बस्ने
-पछाडिपट्टि हो, मुन्रोडमा, हर्समा हो। -ए, ओके।
मेरो त्यस्तो खासै ठूलो गोल त छैन, जस्ट बी यू मेरो चाहिँ अहिलेसम्मको कुरा हैन। अब
आफूलाई अब आउने नयाँ वर्षमा आफूलाई के कसरी गरेर राम्रो बनाउन सकिन्छ, त्यही हो। अहिले
पनि राम्रो छँदैछ। अब यस्तो राम्रो ठाउँमा आएर बस्न पाकै छ, त्यो एकदमै राम्रो हो,
त्यही एउटा आफैमा एउटा रेजोल्युसन हो मेरो लागि चाहिँ। त्यही भएर अझै राम्रो गर्दै
जाने छ मेरो चाहिँ, अब
हेर्दै गरौँ के हुँदै जान्छ, त्यस्तो चाहिँ सोचेको छैन मैले। तर यति नै पाकोमा चाहिँ म
-एकदमै खुशी छु त अहिले। -मेरो नाम चाहिँ गुन्चु मगर हो। अनि सो मेरो,
माइ रेजोल्युसन फर ट्वेन्टी ट्वेन्टी सिक्स विल बी
टु बी हैप्पी, टु बी माइसेल्फ, अनि
टु बी स्टेबल हुन्छ नि, त्यही हो, नथिङ्ग् टु मच, जस्ट बी माइसेल्फ एण्ड लाइक लिभ
हैप्पीली, डु वट आई वान्ट। सो... मेरो चाहिँ मेन भनेको अब एज ए इन्टरनेसनल स्टुडेन्ट
हैन, यहाँ अस्ट्रेलियामा चाहिँ
स्ट्रगल छुट्टै हुन्छ, तर फाइनेन्सियली पनि स्ट्रगल हुन्छ, त्यो चाहिँ फाइनेन्सियल
चाहिँ मलाई स्टेबल हुनु छ, जुन मैले ट्वेन्टी ट्वेन्टी फाइभ मा सोचेअनुसार भको त
थिएन, बिकॉज आई एम भेरी बैड एट सेभिङ, हैन? [हसाउँदै] मेबी ट्वेन्टी ट्वेन्टी सिक्सको
लागि आई वुड लाइक टु सेभ अप इनफ,
बी मोर स्टेबल फाइनेन्सियली,
बट स्टिल सेभ गर्दा गर्दा पनि आई वान्ट टु इन्जोय माइसेल्फ, मलाई के गर्नु मन छ,
-म त्यो चाहिँ रोकटोक त हुँदैन, दट्स इट! -मेरो नाम चाहिँ सम्राट गुरुङ है। अँ, २०२६
को लागि मेरो योजना खासै केही त छैन है। विगत चार वर्षदेखि आफ्नो पढाइ र काम प्लस
अनि पढाइ काम बाहेक
यो नाचगान हुन्छ नि, नृत्य क्षेत्रमा लागेर हिँडिरहेको छु भने अबको यो आउने वर्षमा
चाहिँ यो रमाइलो नाचगानबाट हल्का ब्रेक लिएर
प्लस आफ्नो स्टडीलाई फोकस गर्ने, अनि कामतिर फोकस गर्ने योजना छ, अब हेरौं के हुन्छ।
नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ किरण गुरुङ। म चाहिँ हाल अहिले
तालावाङ, सिडनीको तालावाङ भन्ने एउटा सववर्बमा बस्छु।
-अनि कति टाढा छ यो तालावाङ चाहिँ? -तालावाङ चाहिँ अहिले यो भइरहेको हाम्रो यो
तमु लोसारको भेन्युबाट चाहिँ चालीस पैँतालिस किलोमिटर होला। लगभग
एक डेढ घण्टा जति ड्राइभ लाग्छ।... सर्वप्रथम त सबैजनालाई तमू लोसारको अँ
हार्दिक मंगलमय शुभकामना, साथसाथै २०२६ सालको
अँ नयाँ, नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु। अँ म चाहिँ खास
यस्तो रिजोल्युसन लिएर हिँड्ने मान्छे चाहिँ होइन। अँ किनभने म चाहिँ
लिभ द प्रेजेन्ट, इन्जोय द प्रेजेन्ट मोमेन्ट,
जस्ट इन्जोय द मोमेन्टम कि, त्यस्तो खालको मान्छे हो। रिजोल्युसन भनेको अब सबैलाई
अब लिन्छ, लिँदैन, त्यो आफू आफ्नो
वेमा आफूलाई सबैलाई राम्रो लाग्ला। तर मेरो चाहिँ त्यस्तो खासै रिजोल्युसन चाहिँ छैन।
त्यही हो, अब
सुखी भएर बस्ने, अब खुशी भएर बस्ने, होइन? अँ, त्यही हो, अब अष्ट्रेलियाको सिडनीमा
छौँ। अब ओब्वियसली नेपालको टुँडीखेलको लोसार मिस भइरहेको छ, प्लस साथसाथै नेपालको न्यू
इयर पनि मिस भइराखेको हुन्छ। अँ त्यस्तो खासै रिजोल्युसन चाहिँ छैन मलाई अहिलेको
-लागि। -तपाईंको समुदाय, तपाईंको कुराकानी, एसबिएस
नेपाली।
र श्रोताहरू, न्यू इयर ट्वेन्टी ट्वेन्टी
सिक्स का रिजोल्युसन नयाँ वर्ष सन् २०२६ मा के गर्ने उद्देश्य छ? के चाहिँ एकदम यो
चाहिँ गर्छु नै भन्ने अठोट लिएर
बस्नुभएको छ भनेर सहकर्मी कृष्ण पोखरेलले कुराकानी गर्दै हुनुहुन्थ्यो। सिडनीका
नेपाली, केही नेपाली भाषीहरूसँग। र यो सँगै हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ
कि, यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति
-एसबिएसको समर्थन वा विरोध छैन। -र श्रोताविन्द, तपाईंहरूका पनि नयाँ वर्षलाई
लिएर केही बाचाहरू छन्, न्यू इयर रिजोल्युसन केही छ भने चाहिँ हामीलाई चाहिँ
एसएमएस गर्न सक्नुहुनेछ। नम्बर चाहिँ अघि पनि हामीले भनिसक्यौ, सजिलो छ शून्य चार तीन
नौ सात नौ नौ सात छ सात। पुनः एकपटक सुन्नुहोला, शून्य चार तीन नौ सात नौ नौ सात
-छ सात छ हामीलाई एसएमएस गर्ने नम्बर। -र यो सँगै अब तमू लोसारको सन्दर्भ पनि
आइहाल्यो, क-कसले मनाउँदै हुनुहुन्छ, मनाइहाल्नु, मनाइसक्नु पनि भयो होला केहीले,
होइन? अष्ट्रेलियाभर विभिन्न कार्यक्रमहरू हुँदैछन्। तमू लोसारको पनि शुभकामना छ
यहाँहरूमा, र त्यस्तै गरी तमू लोसार त्यस्तै गरी आउँदै गरेका सोनम लोसार र ग्याल्पो
लोसारसम्बन्धी थप सामग्रीहरू चाहिँ तपाईंले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ आउँदा
दिनहरूमा। ठेगाना हो, sbs.com.au/nepali। र आज जनवरी एकमा हामीलाई सुनिरहनुभएको
छ भने आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि हो र त्यसको पनि शुभकामना दिइहाल्न
चाहन्छौँ यही मौकामा... [संगीत] हाम्रा थप प्रस्तुतिहरू एसबिएस अडियो एप
मार्फत पनि सुन्न सकिन्छ। तपाईंले एप स्टोर वा गुगल प्लेबाट यो एप निःशुल्क डाउनलोड
गर्न सक्नुहुन्छ। युट्युबमा भने हामी एट एसबिएस साउथ एशियनका नाममा उपलब्ध छौँ,
सब्सक्राइब गरेर साथ दिनुहोला। साथै, हामी फेसबुक, एक्स र इन्स्टाग्राममा पनि उपस्थित
छौँ, एसबिएस नेपाली भनेर
खोज्नुहोस्।
[संगीत]
SBS in Language can help you to connect with this ever growing market. With our
certified translation and professional multilingual production services, you can
be sure that your message is clear, consistent and accurate. Visit
sbs.com.au/inlanguage and be confident working with Australia's leading
-multicultural communication experts. -अनलाइन र सोसलमा थप सामग्रीहरू पाउनुहोस्,
sbs.com.au/nepali मा जानुहोस् वा फेसबुकमा एसबिएस नेपालीलाई फलो
गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाइमा
हामीलाई खोज्नुहोस् वा तपाईंले पोडकास्ट सुन्ने अन्य
सेवामा।
SBS is Australia's most trusted multilingual broadcaster. Our listeners
are loyal, highly engaged, and have supported countless local businesses. We
offer advertising packages for businesses of all sizes. Our experienced sales team
will guide you through the process of owning a great campaign. Bring your own
ad, or have our production team make you something in one of our sixty eight
languages. Start the conversation with your new audience today. Email
sales@sbs.com.au








