Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

Visa Talk: Australian immigration 2026 rule changes, here's what you need to know

migration-changes-lead-asset.jfif

From skilled priorities to shifts in international student intake, here's how Australia's migration changes could shape 2026. Credit: SBS News

Australia is heading into 2026 with a migration policy undergoing a major reset — not by slashing permanent intake, but by reshaping who comes and why. In this podcast episode, SBS Nepali spoke with Sydney-based immigration agent Shambhu Kandel about key changes to immigration, things to consider when applying for student and partner visas, Aged Parent Visa and language test reforms.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself. This information may not be appropriate for you - contact your Immigration agent for accurate advice on your situation.

This podcast has been transcribed using AI.

...[म्यूजिक] इन अस्ट्रेलिया टुडे मोर देन वन इन फाइव पिपल

स्पीक अ लैंग्वेज अदर देन इंग्लिश।

एसबीएस इन लैंग्वेज क्यान हेल्प यू टू कनेक्ट विद दिस एभर ग्रोइंग मार्केट।

विथ आउर सर्टिफाइड ट्रान्सलेशन एंड प्रोफेशनल मल्टीलिंगुअल प्रोडक्शन सर्विसेज

यू कैन बी शुअर दट योर मैसेज इज क्लियर, कंसिस्टेंट एंड एक्यूरेट। विजिट एसबीएस डट

कॉम डट एयू स्लैश इन लैंग्वेज एंड बी कॉन्फिडेंट वर्किंग विद ऑस्ट्रेलियाज लीडिंग

मल्टी कल्चरल कम्युनिकेशन एक्सपर्ट्स।

तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि एसबीएस डट कॉम डट

एयू स्लैश नेपाली जानुहोस्।

-एसबीएस नेपाली, एसबीएस साउथ एशियनमा। -श्रोताहरू सन् २०२६ को सुरुवातसँगै

अस्ट्रेलियामा भिसासम्बन्धी केही नियमहरू अद्यावधिक हुँदैछन्, परिवर्तन हुँदैछन्।

आप्रवासीहरूको संख्या नघट्ने भए पनि अस्ट्रेलियामा को आउँदैछन् र किन आउँदैछन्

भन्ने कुरालाई भने बढी ध्यानमा राखिने आँ बताइएको छ र अध्यागमनसम्बन्धी पछिल्ला

परिवर्तन र विद्यार्थी भिसा आवेदन हाल्दा चैँ तपाईंले ध्यान दिनुपर्ने कुराहरू लगायत

अस्ट्रेलियाले कुन क्षेत्रमा दक्षता राखेका मानिसहरूलाई प्राथमिकतामा राखेको छ त? यिनै

प्रश्नहरूको उत्तर दिँदै हुनुहुन्छ, दिँदैछन् सिड्नीस्थित अध्यागमन एजेन्ट सम्भु

कणेल। कणेलसँग सहकर्मी कृष्ण पोखरेलले गरेको कुराकानी अबको प्रस्तुतिमा।

माइग्रेशनमा २०२६मा तत्कालै अब गभर्मेन्टको

छलफलहरू जारी छ, तर तत्काल हेर्दाखेरि चैँ अहिले नै मेजर परिवर्तनहरू आइहाल्ने

देखिँदैन। जस्तो कि माइग्रेशन प्लानिङ लेभलमा २०२५ र २०२६ मा स्किल तर्फ

एक लाख बत्तीस हजार दुई सय, आ... २०२४-२५ मा टोटल नम्बर एलोकेट गरेको थियो भने

२०२५ र २६ मा पनि एक लाख बत्तीस हजार दुई सय नै गरेको छ। अब यो चैँ तेइस र चौबीसको

तुलनामा चैँ आ... लगभग पाँच हजार जना कम हो। अब यसैगरी फ्यामिलीको टोटलमा

चैँ बाउन्न हजार पाँच सय नै छ, २०२३-२४, २४-२५ र २५-२६मा त्यति नै छ र

टोटलमा पाँच हजार कोटा चैँ चौबिस, पच्चिस र पच्चिस, छब्बिसमा चैँ आ...

छ। त्यसले के देखाउँछ भने आ...

अस्ट्रेलियाको

माइग्रेशनमा चैँ बेसिकली सिफ्ट चैँ टुवर्ड्स रिजिनल सिफ्ट भइराछ अहिले स्लोली। यो

कोभिडले त्यो कुरालाई अलिकति ब्रेक गरेको थियो र

अनि पहिला चैँ स्किल माइग्रेशनमा पोइन्टेस सिस्टममा बाट इन्भिटेसन आउँथ्यो, अहिले पनि

आउँछ त्यसरी, तर त्योभन्दा बढी चैँ अहिलेको यसलाई ब्रेकडाउन गर्दा जुन एक लाख बत्तीस

हजार कोटालाई चैँ ब्रेकडाउन गर्दाखेरि चैँ,

जस्तो तपाईं बेसिकली हामीले हेर्नुपर्ने कुराहरू चैँ आ... के छ भने, आ...

स्किल इन्डिपेन्डेन्ट भिसा चैँ तेइस चौबीसमा तीस हजार तीन सय पचहत्तर थियो भने-

-उहुम्! -...२०२४-२५ मा सोह्र हजार नौ सय र पच्चिस

छब्बिसमा सोह्र हजार नौ सय, यसरी घटाको छ। र यसलाई लिएर इम्प्लोयर स्पोन्सरसिपमा चैँ

छत्तीस हजार आठ सय पच्चिस कोटाबाट चौवालिस हजार कोटा बनाको छ, चौबिस-पच्चिसमा पनि,

-पच्चिस-छब्बिसमा पनि। -उहुम्!

अब यसले के गर्छ भने, यसले चैँ गभर्मेन्टको सिफ्टलाई देखाउँछ। गभर्मेन्टको सिफ्ट चैँ

प्रायोरिटी चैँ के छ भने इम्प्लोयर स्पन्सरडमा चैँ इम्प्लोयरले उनीहरूका काम

गरिराको मान्छेलाई स्पन्सर गर्दा त स्किल अलरेडी स्किल्ड मान्छेहरूलाई नै स्पन्सर

गर्छ इम्प्लोयरले।

त्यो कारणले गर्दाखेरि चैँ अ... अस्ट्रेलिया एज अ होल, अस्ट्रेलियाले चैँ बढीभन्दा बढी

स्किल मान्छे पाउने भयो, त्यो पनि... अनि स्किल इन्डिपेन्डेन्टमा चैँ हाइली

कम्पिटेटिभ हुने भयो। अनि त्यस पछाडि रिजिनलको कोटा पनि बत्तीस हजार तीन सय

थ्यो, आ... २०२३-२४ मा भने २४-२५ मा तेत्तीस हजार र २५-२६ मा पनि तेत्तीस हजारै छ।

-उहुम्! -अनि स्टेट टेरिटरी नॉमिनेटेड यसमा पनि

तेत्तीस हजारै, आ...

गभर्मेन्ट प्रायोरिटी इज मोर इन्टु रिजिनल, आ... अनि मोर इन्टु दि इम्प्लोयर

स्पन्सरसिपलाई नै बढीभन्दा बढी फोकस गर्ने ताकि स्किल्ड ह्यूमन रिसोर्सेस चैँ

-अस्ट्रेलियाले पावोस् भन्ने नै देखेको छ। -हजुर, अब यो मेजर रिसेट भनिँया छ, हैन? अब

यो विशेष गरी विद्यार्थी, अब नेपालबाट धेरै विद्यार्थीहरू आउनुहुन्छ, उहाँहरूलाई चैँ अब

अम भिसामा, स्टुडेन्ट भिसामा चैँ रुल्सहरू चैँ अलिकति स्ट्रिक हुने सम्भावना कतिको

-देख्नुहुन्छ? -यसमा दुई चारवटा कुराहरू ख्याल गर्नुपर्ने

हुन्छ। यसमा नम्बर वन, अब नेपालबाट आउँदाखेरि चैँ मेन गरी उनीहरूले

एकेडेमिक कुराहरू त पहिला पनि हेर्नुहुन्थ्यो तर फाइनान्सियल्स कुराहरूमा

चैँ इन्कमका डकुमेन्ट्सहरू र पोसिबल फर्जुलिन डकुमेन्ट छ भने एकदमै त्यसलाई

स्क्रिनिटी गरिरहेको छ, विच इज गुड थिङ फोर... उता नेपालमा पनि, अस्ट्रेलियामा पनि,

किनभने हामीले पछिल्ला समयमा जुन विद्यार्थीहरू फाइनान्सियली परिवारले सपोर्ट

गर्न नसक्ने परिवारहरूमा आएर, यहाँ आएर सुसाइडका घटनादेखि धेरै घटनाहरू घटेका छन्,

हैन? त्यसको लागि चैँ यो अलिकति फाइनान्सियल डकुमेन्टेसनमा कड़ाई गर्ने कुरा चैँ यसको

यो

स्टुडेन्ट भिसाको इन्टिग्रिटीलाई राम्रो गर्छ।

-उहुम्! -त्यसपछि

आए, पढ्न आको कोर्सहरूमा चैँ आ...

पहिलो छ महिना नकट्दासम्म चैँ चेन्ज गर्न नपाउने, पहिला पनि थियो यो रूल, तर

इम्प्लिमेन्टेसन लेबलमा राम्रोसँग लागु थिएन।

-उहुम्! -र अहिले चैँ एकदम स्ट्रिक्टली यिनहरूले लागु

गर्दैछ। र अर्को कुरा भनेको

आ... कमिसन, अनसुरमा कमिसन नदिने भन्ने कुरा चलेको हो, तर अहिलेसम्मलाई चैँ

आ... कमिसनको रिपोर्टिङ मात्रै भनेको छ र त्यो बाहेक अरू कुराहरू चैँ इम्प्लिमेन्टमा

-आको छैन। -उहुम्!

र यसले चैँ के गर्छ भने ओभरअल इन्डस्ट्रीलाई चैँ अलिकति चैँ एथिकल र

यसलाई आ......अलिकति

राम्रो पेशाको रूपमा एजुकेसन सेक्टरलाई डेभलप गर्न खोजिराको छ, विच इज द गुड थिङ इन

लंग रन। र किन आउने र केको लागि आउने भन्दाखेरि चै अघि अब कोहीमा अब

यहाँ आएर आईटी पढ्यो, आईटीमा पियार लियो अथवा एकाउन्टिङमा पियार लियो तर इन द फिल्ड

एकाउन्टेन्टहरू आईटीहरू पनि डिमान्ड उत्तिकै छ तर चैँ

पियार एप्लाइ गरिसकेसी उ गएर ट्याक्सी चलाइराछ। हिजोको दिनहरूमा धेरै त्यस्तो

किसिमका कुराहरू भएको भएर

अहिले चै म जो मान्छे भनौं न यहाँ आएर कार्पेन्टर भएर आउँछु भने यहाँ आएर

कार्पेन्टरै काम गरोस्। यहाँ तपाईंको

प्लम्बर भनेर आउँछन् उले प्लम्बरकै काम गरोस्। त्यो गर्नलाई पोसिबिलिटी चै सबसे बढी

सम्भावना चै एम्प्लोयर स्पन्सरबाटै हुने भएको भएर केही कोटाहरू बढेको छ र आउँदा

दिनहरूमा अब डामा, लेबर एग्रिमेन्टहरू, विभिन्न टाइपका लेबर एग्रिमेन्टहरू,

लगायत पर्मानन्ट स्पन्सरसिपी सबै कुराहरूबाट यहाँको स्किल

मेन पावरलाई फुलफिल गर्ने खालको सोच देखिन्छ गभर्मेन्टको।

र श्रोताबृन्द, यो थियो सन् २०२६ का लागि अस्ट्रेलियाको भिजा नियमहरूका बारेमा

अध्यावधिक जानकारी दिँदै थिए सिडनीका एक अध्यागमन एजेन्ट सम्बो कडेल। कार्यक्रममा

केही बेरपछि हामी पार्टनर भिजा आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू, त्यस्तै गरी

ल्याङ्ग्वेज टेस्टमा आएका परिवर्तन अनि एज्ड पेरेन्ट भिजा भनेको के हो भन्ने बारेमा

कुराकानी जारी राख्ने छौं। ब्रेकपछि अहिलेको लागि भने ब्रेकको पालो र यो सँगै

तपाईंहरूलाई यो पनि जानकारी दिइहालौं कि यो कुराकानीमा व्यक्त गरिएका विचारहरू चै वक्ता

स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन र त्यस्तै गरी यी

विचारहरू तथा जानकारी, सल्लाह सुझावहरू साधारण प्रकारका रहेका छन्। तपाईंको लागि

उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने

आफ्नो अध्यागमन एजेन्टलाई सम्पर्क गर्नुहोस्। यति भन्दै अहिले भने ब्रेकको

-पालो। -तपाईं एसबिएस नेपालीको साथमा हुनुहुन्छ!

र श्रोताबृन्द, यो पहिलो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईंलाई। तपाईं सुन्दै हुनुहुन्छ

एसबिएस साउथ एशियनमा नेपाली कार्यक्रम। तपाईंको साथमा छु म दिनीता रिसाल, मेलबर्नको

स्टुडियो सिक्सबाट र तपाईंले हामीलाई सुनिरहनुभएको छ बिहीबार प्रत्यक्ष एसबिएस

साउथ एशियनमा र आइतबार भने हामी पुनःप्रसारण एसबिएस रेडियो टुमा आइरहेका छौं। र यसबाहेक

हामीलाई एसबिएस अडियो एपमा क्याच अप रेडियो, त्यस्तै गरी आफ्नो डिजिटल टिभीमा वा

त्यस्तै गरी हामीलाई वेबसाइटमा सुनिरहनुभएका सबै श्रोताहरूलाई पनि

मेलबर्नबाट नमस्कार! यो भन्दा अगाडि चै चिसो मेलबर्नबाट न्यानो नमस्कार भन्ने गर्थेँ,

तर आज चै अब

गर्मी छ मेलबर्नमा निक्कै नै है। हिजो त अब आज बिहीबार भयो, हिजो बुधबार त चालिस डिग्री

क-कटेको थियो र भोलि, आज पनि गर्मी गर्मी नै छ बाहिर। अब शुक्रबार झन् बयालिस डिग्री

कट्ने भनिएको छ। फायर वार्निङ जारी छ, फायर ब्यान जारी छ भनौं न। भिक्टोरियामा मात्रै

नभएर अस्ट्रेलियाका विभिन्न ठाउँमा, केही ठाउँमा धेरै गर्मी, केही ठाउँमा वर्षा र

बाढी भइरहेका छन्। समाचारहरू अध्यावधिक जानकारीहरू तपाईंले हाम्रो वेबसाइटमा

पडकास्टमा सुन्न सक्नु नै हुन्छ अवश्य पनि र बुकमार्क गर्नुभएको छैन भने हाम्रो

वेबसाइटको ठेगाना चै अहिले नै बुकमार्क गर्नुहोला, एसबिएस डट कम डट एयु स्लॅश

नेपाली। र आजको कार्यक्रममा प्रश्न हामीले लिएर आएका छौं। सन् २०२६ मा अस्ट्रेलियामा

जुन अध्यागमनसम्बन्धी भिजासम्बन्धी परिवर्तनहरू भइरहेका छन्, त्यसमा तपाईंका

विचारहरू के छन् वा तपाईंका पनि केही प्रश्न छन् भने चै हामीलाई पठाउन सक्नुहुन्छ,

नम्बर हो शून्य चार तीन नौ सात नौ नौ सात छ सात। नम्बर फेरि पनि एकपटक

शून्य चार तीन नौ सात नौ नौ सात छ सात। जिरो फोर थ्री नाइन सेभेन नाइन नाइन

सेभेन सिक्स सेभेन, जिरो फोर थ्री नाइन सेभेन नाइन नाइन सेभेन सिक्स सेभेन। वा

तपाईंले हामीलाई फेसबुक, एक्स वा इन्स्टाग्राम सोसियल्समा पनि मेसेज गर्न

सक्नुहुन्छ। हाम्रो ह्यान्डल हो एसबिएस नेपाली।

[म्यूजिक]

र अहिलेको लागि भने श्रोताबृन्द, ब्रेकअघि

भनेझैँ यही विषयलाई नै निरन्तरता दिउँ। ब्रेकअघि हामीले अस्ट्रेलियामा यो वर्ष

भिजासम्बन्धी नियमहरूमा आउन लागेका परिवर्तन र अस्ट्रेलिया सरकारका प्राथमिकताका विषयमा

अँ चर्चा गरेका थियौं र अब भने अध्यागमनसम्बन्धी पछिल्ला परिवर्तन, त्यस्तै

गरी विद्यार्थी र पार्टनर भिजा आवेदन हाल्दा तपाईंले ध्यान दिनुपर्ने कुराहरू,

ल्याङ्ग्वेज टेस्टमा आएका परिवर्तन अनि एज्ड पेरेन्ट भिजा भनेको के हो? त्यस बारेमा यो

कुराकानीको दोस्रो भाग राख्न गइरहेका छौं। सिडनीस्थित अध्यागमन एजेन्ट सम्बो कडेलसँग

सहकर्मी कृष्ण पोखरेलले कुराकानी गर्दै हुनुहुन्छ।

अब यो अलिकति पार्टनर, प्यारेन्ट, चाइल्ड र अदर फ्यामिली भिजाको बारेमा कुरा गरौं। यसरी

सरसर्ती हेर्दाखेरि टु थाउजेन्ड ट्वेन्टी थ्री, ट्वेन्टी फोर, ट्वेन्टी फाइब,

ट्वेन्टी फोर ट्वेन्टी फाइब र ट्वेन्टी फाइब ट्वेन्टी सिक्समा चै नम्बरहरू त्यति चेन्ज

भएको देखिँदैन। पार्टनर भिजाको लागि चालिस हजार पाँच सय वटा कोटा यथावत नै छ।

प्यारेन्ट भिसाको लागि पनि त्यो छ। अब यो पार्टनर भिजाको चै भिजा लज गरिसकेपछिको वेट

टाइम धेरै लामो छ भनिएको छ। कति जति समय लाग्छ यसमा अहिले अहिलेको सन्दर्भमा हेर्ने

कति जति लामो समय लाग्छ यो पार्टनर भिजा प्राप्त गर्नलाई र त्यो भिजा अप्लाइ

गर्दाखेरि ध्यान दिनुपर्ने, अस्ट्रेलियाबाट कसैले गर्दै हुनुहुन्छ भने उहाँले ध्यान

दिनुपर्ने कुरा चै के हुन सक्छ?... यो पार्टनर भिसा प्रोसेसिङ टाइम चैँ, अब जुन

सुकै भिसा प्रोसेसिङ टाइमहरू पनि अँ

यो चैँ अलिकति अब डिपार्टमेन्टको कतिवटा कोटा छ, कति क्यु छ

अनि त्यो पार्टिकुलर वर्षमा कतिजनालाई एलोकेट गरेको छ, ती सबै कुराहरूले चैँ

फरक पार्ने हुन्छ। अब नर्मल्ली अहिले चैँ तपाईंको पार्टनर भिसाको प्रोसेसिङ

टाइम चैँ एराउन्ड टु इयर्स, दुई वर्ष जति चैँ मिनिममै छ अहिले, हैन? अँ किनभन्दा अब

पहिलाभन्दा अब माइग्रेन्ट नेट ओवर्सिज माइग्रेन्टहरूको संख्या पनि बढिरा'को र

उनीहरूले बिहा गरेर ल्याउने एप्लिकेन्टहरूको संख्या ओभरअल रूपमा बढिरा'को भएर, अँ,

ओभरअल रूपमा बढिरा'को भएर चैँ त्यो अलिकति

गाह्रो भइरा'को, अँ, र यो टाइम चैँ अलिकति लिन दिने हुन्छ। अब

पार्टनर भिसामा मेन गरी अँ

एप्लाइ गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरूमा चैँ,

अँ, अब

यदि पोसिबिलिटी टुरिस्ट भिसा एप्लाइ गरेर अस्ट्रेलिया आउन सकिन्छ भने अस्ट्रेलिया आएर

अनसोरबाट एप्लाइ गर्यो भने ब्रिजिङ भिसा हुन्छ, अनि कन्टिन्यु बस्न पाइन्छ। त्यो

गर्दाखेरि चैँ

अँ अनसोर पार्टनर भिसा एप्लाइ गर्ने र श्रीमान्-श्रीमती सँगै हुन पाइन्छ, एउटा

त्यो भयो। तर सबै जना त्यो लकी नहुन सक्छ र त्यो अवस्थामा अफसोर पार्टनर भिसा नै एप्लाइ

गर्ने। अँ, अफसोर पार्टनर भिसा एप्लाइ गर्दाखेरि डकुमेन्टेसनहरूको सवालमा घुमेका

तस्बिरहरू, फ्यामिली हिस्टरीहरू, त्यसले अस्ट्रेलियाबाट र नेपालबाट दुवैतिरबाट चैँ

जुन साक्छि बस्ने भन्छौँ हामी, लाइक इङ्लिसमा चाहिँ फोम ट्रिपल ए लेजना आउँछ। तिनीहरूले

साथी अस्ट्रेलियामा भाका प्रिया अथवा सिटीजनहरूले साकछि बसेर साइन गर्ने त्यस्ता

पेपरहरूमा ध्यान दिनुपर्ने हुन्छ। र

दुईजनाको जिनियन रिलेसनको लागि कम्युनिकेसन, त्यसै फाइनान्सियल्ली यता अस्ट्रेलियाबाट

अथवा नेपालबाट कताबाट कसले कलाई सहयोग गरेको छ? जसले जसलाई सहयोग गर्दा नै हुन्छ। अब इन

जेनरल त यताबाट उता सपोर्ट गरेर आउँछ, तर हु नट्स, अब धेरै धनी छ भने उताबाट पैसा

पठाइदिए पनि त हुन सक्छ, हैन? त्यो अवस्थामा त्यो एकअर्कालाई सपोर्ट गरेको जिनुनेस अफ

रिलेसनसिपलाई प्रुफ गर्नुपर्ने हुन्छ र ती कुराहरूमा उहाँहरूले ध्यान दिनुभयो भने चैँ

-भिसा सजिलो लाग्छ। -हजुर, अब अलिकति यो एक्सपायर भिसाहरूको

बारेमा अनलाइन भिसा सपोर्ट सेवा पनि सञ्चालन गरिएको छ भनेको छ। यसको एक्सेस गर्न चैँ

कसरी सकिन्छ र यो भनेको चैँ वास्तवमा के हो? के जानकारीहरू त्यहाँ राखिएका छन्?

यो एक्सपायर भिसाको लागि चैँ

सपोर्टको लागि, हैन? यसले चैँ

यिनीहरूले चैँ यो प्ल्याटफर्महरू बनाउँदैछ भनेको छ, हैन? तर मैले चैँ अहिलेसम्म चैँ

त्यसको चैँ एप्लाइ गरिसकेको र तेल्लाई युज गरेको छैन। तर, आई थिङक भेरी सुन इट विल

-इट विल बी इम्प्लिमेन्टेड। -हजुर, अब अलिकति इङ्लिस ल्याङ्ग्वेज टेस्टमा

आउन लागेको परिवर्तनहरूका बारेमा पनि कुरा गरौं। के खालको परिवर्तनहरू ल्याउँदैछ?

अब इङ्लिस ल्याङ्ग्वेज टेस्टको परिवर्तनको सवालमा, अब पहिला चैँ पाँच वटा टेस्टहरू

एसेप्ट गर्थ्यो के रे, अब अहिले चैँ आठवटा, नौ वटा टेस्टलाई यिनीहरूले एसेप्ट गर्ने

भनेको छ। अब यसले एउटा कुरा चैँ

तपाईंको अस्ट्रेलियामा चैँ

कम्पिटिसन, इङ्लिस ल्याङ्ग्वेज टेस्ट प्राइडरहरूको बीचमा एउटा कम्पिटिसन पनि

गर्ने भयो। तर कम्पिटिसन बढ्ने हुनाले चैँ अब

जसले सजिलो टेस्ट बनायो, त्यो टेस्टमा चैँ आकर्षण बढी बढ्ने हुनाले,

अँ आकर्षण बढी बढ्ने हुनाले यिनीहरूले चैँ अलि सजिलो बनाउँछन् कि भन्ने पनि अलिकति

रिस्क

-हुन्छ। -हजुर, अस्ट्रेलियामा बस्ने नेपाली समुदायको

संख्या बढे सँगसँगै अब

एस्ट प्यारेन्ट्स भिसा भिसाको कुरा पनि धेरै चर्चामा आइरहेको छ। के हो एस्ट प्यारेन्ट्स

भिसा र यसलाई कसले चाहिँ त्यो आवेदन दिन सक्छन होला?

ओके, एस्ट प्यारेन्ट भिसामा दुईवटा कुरा, यो आकर्षण हुनुको आकर्षण हुनुको मुख्य कुरा

चैँ जसले कन्ट्रिब्युटरी प्यारेन्ट भिसा एप्लाइ गर्न सक्दैन। कन्ट्रिब्युट्री

प्यारेन्ट्स भिसामा नियरली पर प्यारेन्ट्स पर

कपल

हन्ड्रेट थाउजेन्ड भन्दा बढी खर्च हुन्छ। अँ, एउटा कपल भन्दा दुईजना भयो, पर पर्सन

चैँ पचास हजार एराउन्ड फोर्टी नाइन समथि हुन्छ

त्यति खर्च भएर अन टप अफ दट

बोन्ड राख्न पर्छ, सेक्युरिटी बोन्ड भनेर यिनीहरूले दस हजार पन्ध्र हजार लिन सक्छ।

एसुरेन्स अफ सपोर्ट भन्छ तेल्लाई, त्यो गर्दाखेरि जो...

चैँ अनि यो एस्ट प्यारेन्टहरू जो सिक्सटी सेभेन इयर्स भन्दा माथि हुनुहुन्छ, जुन

अस्ट्रेलियान रिटायरमेन्ट एज भन्दा माथि पुगेकोहरू हुनुहुन्छ भने

उहाँहरूले चैँ एस्ट प्यारेन्ट भिसा एप्लाइ गर्न मिल्छ। यसको ब्युटी चैँ के छ भने जस्तो

कन्ट्रिब्युटेड प्यारेन्ट भिसाहरू एप्लाइ गर्दाखेरि अँ ब्रिजिङ भिसा लाग्दैन, जसको

कारणले उहाँहरू अस्ट्रेलियामा बस्न पाउन्नन्। र यो...

एप्लाइ गर्दाखेरि चैँ...

लाग्छ र त्यो ब्रिजिङ भिसामा बस्न पाउनुहुन्छ र उहाँहरू ओवर्सिज जानुपर्यो भने

ब्रिजिङ भि लिएर जान सक्नुहुन्छ। अँ, यो भिसा लाग्न चैँ अलिकति टाइम लाग्छ नै, तर

यसले चैँ

अस्ट्रेलियामा बस्नलाई लेजिटिमेट बाटो खोल्ने हुनाले प्यारेन्ट्सहरूलाई सजिलो

हुन्छ।

... र श्रोताहरू एज्ड पेरेन्ट भिसा, त्यस्तै गरी ल्याङ्ग्वेज टेस्टमा आएका परिवर्तन, अँ

स्टुडेन्ट भिसा, पार्टनर भिसाको एप्लिकेसन हाल्दा ध्यान दिन पर्ने सकिने कुराहरू र

समग्रमा सन् २०२६ मा चाहिँ अस्ट्रेलियामा अध्यागमनसम्बन्धी के के नियममा परिवर्तन

हुँदैछ भन्ने विषयमा जानकारी दिँदै थिए। सिडनीस्थित अध्यागमन एजेन्ट सम्बो कणेल र

सहकर्मी कृष्ण पोखरेलले गरेको यो कुराकानी सुन्नुभयो, एसबीएस नेपालीमा। र यो सँगै हामी

तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका सल्लाह सुझावहरू,

विचारहरू साधारण प्रकारका रहेका छन्। यो जानकारी चाहिँ तपाईंको आफ्नो परिस्थितिको

लागि तपाईंको लागि उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थिति बारे स्पष्ट सल्लाहको लागि

भने आफ्नो अध्यागमन एजेन्टलाई सम्पर्क गर्नुहोस्। र यसका साथसाथै यस कुराकानीमा

व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा

विरोध छैन। र तपाईंले पनि यो विषयमा केही आफ्ना विचारहरू राख्न चाहनुहुन्छ, केही

प्रश्नहरू छन्, तपाईंका आफ्ना यस्तै एप्लिकेसनसम्बन्धी हुन्छ नि अब अनुभवहरू वा

त्यही केही सेयर गर्न चाहनुहुन्छ भने चाहिँ अवश्य पनि हामीलाई मेसेज पठाउनुहोस्।

तपाईंका जवाफहरू हामी श्रोताहरूसम्म पुर्‍याउने छौँ। नम्बर हो शून्य चार तीन नौ

सात नौ नौ सात छ सात, शून्य चार तीन नौ सात नौ नौ सात छ

सात, जिरो फोर थ्री नाइन सेभेन नाइन नाइन सेभेन सिक्स सेभेन। वा तपाईंले हामीलाई

सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ। फेसबुक र इन्स्टाग्राममा हामीले स्टोरी

राखेका छौँ, आजको रेडियो कार्यक्रमको बारेमा। त्यहीँ रिप्लाई गर्नुभए पनि अवश्य

पनि सजिलो हुने नै छ। र श्रोताहरू यो सँगै भने अब भने कार्यक्रममा पालो भएको छ दोस्रो

ब्रेकको। त्यसपछि हामी कुरा गर्न गइरहेका छौँ अस्ट्रेलियान ओपनको बारेमा, जसमा भाग

लिनका लागि नेपालबाट आउँदैछिन् शिबाली गुरुङ, अन्डर फोर्टिनको खेलहरूका लागि।

उनीसँगको रमाइलो कुराकानी सुन्ने छौँ केही बेरमा, अहिलेको लागि भने ब्रेकको पालो।

एसबीएस, एसबीएस, एसबीएस, एसबीएस, एसबीएस, एसबीएस

रेडियो।

यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाइमा

हामीलाई खोज्नुहोस् वा तपाईंले पोडकास्ट सुन्ने अन्य सेवामा।

... इन अस्ट्रेलिया टुडे मोर

दन वन इन फाइव पिपल स्पिक अ लैंग्वेज अदर देन इंग्लिश।

एसपीएस इन लैंग्वेज क्यान हेल्प यू टू कनेक्ट विद दिस एभर ग्रोइंग मार्केट।

विदाउट सर्टिफाइड ट्रान्सलेशन एण्ड प्रोफेशनल मल्टीलिंगुअल प्रोडक्शन सर्विसेज,

यू कैन बी श्योर दैट योर मैसेज इज क्लियर, कंसिस्टेंट एण्ड एक्यूरेट। विजिट एसबीएस डट

कॉम डट एयू स्लैश इन लैंग्वेज एण्ड बी कॉन्फिडेंट वर्किंग विद ऑस्ट्रेलियाज लीडिंग

मल्टी कल्चरल कम्युनिकेशन एक्सपर्ट्स।

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now