अन्य देशहरुबाट अस्ट्रेलिया बसोबास गर्न आएका प्रवासी र शरणार्थी समुदायलाई अंग्रेजी भाषाको तालिम अस्ट्रेलियाको सरकारले केहि समय नि:शुल्क प्रदान गर्ने गरेको छ। यहाँ बोलिने भाषामा राम्रो दख्खल भयो भने काम पाउन सजिलो हुन्छ र दिन-प्रतिदिनको व्यबहारमा भाषागत समस्या आउदैन।
यस सम्बन्धमा थप जानकारीका लागि तलको लिङ्क मा जानुहोस्।
http://www.sbs.com.au/radio/article/2016/08/31/settlement-guide-free-english-classes-migrants
http://www.sbs.com.au/radio/article/2016/08/31/settlement-guide-5-facts-amep
