श्री स्वस्थानी व्रत कथा र माधवनारायण मेला प्रारम्भ

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला र श्री स्वस्थानी व्रत कथाको पहिलो दिन शुक्रवार बिहान व्रतालुहरूले नजिकको धार्मिक स्थलहरूमा गई स्नान र पूजा अर्चना गरेका छन्।

Shree Swasthani Vrata Katha_nepali ritual_story telling

एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन शालीनदीमा स्नान गरि पूजा गर्दै ब्रतालु । तस्वीर : आदित्य दाहाल, रासस Source: RSS

काठमान्डुको उत्तर पूर्वी भागमा रहेको साँखुमा गएर धर्मावलम्बीहरूले स्वस्थानी व्रत र माधवनारायण मेलाको पहिलो दिन पूजा अर्चना गरेका छन्।

सोही स्थानमा देखिएका केही दृश्यहरू।
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
श्री स्वस्थानी ब्रत कथा र माधवनारायण मेलाको पहिलो दिन बिहान ब्रत सुरु गर्दै ब्रतालु। तस्विर: रमेश गिरी Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धामम ब्रत सुरु गर्दै ब्रतालु । तस्विर: रमेश गिरी, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन शालीनदीमा स्नान गरि पूजा गर्दै ब्रतालु । तस्वीर : आदित्य दाहाल, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धाममा माधव नारायणको मूर्तीलाई दर्शन गर्दै ब्रतालु तस्विर: रमेश गिरी, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धामम ब्रत सुरु गर्दै ब्रतालु । तस्वि: रमेश गिरी, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन शालीनदीमा स्नान गरि पूजा गर्दै ब्रतालु । तस्वीर : आदित्य दाहाल, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धामम ब्रत सुरु गर्दै ब्रतालु । तस्वि: रमेश गिरी, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धामम ब्रत सुरु गर्दै ब्रतालु । तस्वि: रमेश गिरी, रासस Source: RSS
Shree Swasthani Vrata Katha_nepali ritual_story telling
माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धामम ब्रत सुरु गर्दै ब्रतालु । तस्वि: रमेश गिरी, रासस Source: RSS


 


Share

Published

Updated

By Sewa Bhattarai

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
श्री स्वस्थानी व्रत कथा र माधवनारायण मेला प्रारम्भ | SBS Nepali