अस्ट्रेलिया र नेपालको सम्बन्ध: द्विपक्षिय व्यापारका चुनौतिहरु
अस्ट्रेलिया र नेपालको कुटनीतिक सम्बन्ध ६० बर्ष अघि स्थापित भए पनि, दुई देशबीचको व्यापार तथ्यांकले- आशातित सफलताको लागि अझै निकै लामो बाटो हिंड्नु पर्ने देखाएको छ। विशेषगरी नेपालले यस द्विपक्षिय वार्तामा निकै योगदान पुर्याउन सक्ने बताईएको छ।
Source: Shutterstock
यस विषयबारे थप समाचार हाम्रो वेबसाइटको अंग्रेजी संस्करणमा उपलब्ध रहेको छ। पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।