Share
सिड्नीमा एक अर्को नेपाली विद्यार्थी डुबेको आशंका
दक्षिणी सिड्नी स्थित रोयल नेशनल पार्कमा रहेको “फिगर एट पुल्स” भनिने ठाउँबाट एक २२ वर्षीय युवा हराइरहेको न्यु साउथ वेल्स प्रहरीले सोमबार जनाएको छ। केही मिडिया रिपोर्टहरूका अनुसार ती युवा नेपाली रहेको र साथीहरूसँग त्यहाँ घुम्न गएको बेला उनलाई छालले बगाएको थियो।

1 min read
Published
By SBS Nepali
Source: SBS
Skip to article content
Share this with family and friends