यदि यी प्रश्नहरूका लागि तपाईँको उत्तर सकारात्मक छ भने, अस्ट्रेलियाको बहुभाषिक सार्वजनिक प्रसारण संस्था, एसबीएसमा काम गर्ने मौका तपाईँको हुन सक्छ!
यो पद हाम्रो संस्थाका लागि महत्त्वपूर्ण रहेकाले, हामी सकेसम्म चाँडो तपाईँको आवेदनको समीक्षा गर्न चाहन्छौँ।
सिड्नीको पद बारे विस्तृत रूपमा बुझ्न र आवेदन हाल्न यहाँ वा मेलबर्नको पद बारे विस्तृत रूपमा बुझ्न र आवेदन हाल्न यहाँ थिच्नुहोस्!