अस्ट्रेलियाको पार्टनर भिसा अत्यन्तै महँगो

Young couple, woman looking at camera, man looking at woman

Australia's partnership visa process is putting significant stress on international relationships, or causing couples to give up altogether. (PhotoAlto) Source: PhotoAlto

तपाई अस्ट्रेलियाको नागरिक हो र यदि तपाइको जीवन साथीलाई पार्टनर भिसा अन्तर्गत यहाँ ल्याउनु परे -तपाईले तिर्ने भिसा शुल्क, उक्त कोटीका लागि संसारकै सबैभन्दा महँगोमा पर्न आउछ।

पार्टनर भिसा शुल्क गत ५ वर्ष मा ४०० प्रतिसतले बढेको छ र अहिले अस्ट्रेलियन डलर ६,८६५ मा रहेको छ। भिसा पाउन आवेदन हालेको एक वर्ष सम्म लाग्न सक्ने यस प्रक्रियाको निकै नै आलोचना भई रहेको छ। यहाँको उत्पादनशिलता आयोगले यस चर्को शुल्कका कारण धेरै अस्ट्रेलियालीहरु आफ्नो देश छोडी आफ्नो जीवनसाथीको देशमै बसोबास गर्ने खतरा रहेको बताएको छ। यसबाट अस्ट्रेलियाले आफ्नो युवा शक्ति गुमाउन सक्छ।

थप रिपोर्टका लागि यहायो लिंक मा क्लिक गर्नुहोस्।

http://www.sbs.com.au/topics/life/relationships/article/2016/09/14/hidden-cost-australias-massive-partnership-visa-fees


Share

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS News


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now