आफ्नो निजी भ्रमणमा रहेको बताउदै, अस्ट्रेलियाका पूर्व मन्त्रि वाएट रोय हाल इराकमा रहेका छन्। तर गत बिहिबार इस्लामिक राज्य बिरुद्ध गरिएको हवाई बमबारीमा आफु पनि झन्डै परेको बताएका छन्। उक्त हवाई आक्रमण बाट पाँच इस्लामिक राज्यका कार्यकर्ता मारिएको समाचार छ। यस हवाई आक्रमण अघि आफूहरु इस्लामिक राज्य आक्रमणमा परेको उनले बताए।
यता अस्ट्रेलिया की विदेश मन्त्रि जुली बिसोपले, रोयले अस्ट्रेलिया सरकारको भ्रमण सूचना को बेवास्ता गरेको मा त्यसमा चिन्ता व्यक्त गरिन्। हाल इराक जान खतरा पूर्ण रहेको अस्ट्रेलियाको सरकार ले बताउदै आएको छ।
थप जानकारी यस लिंकमा रहेको छ।
Share
