SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा आफ्नो नाम, थर कसरी परिवर्तन गर्ने

Changing name after marriage
Source: AAP (Tracey Nearmy)

1 min read

Published

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide


Skip to article content

बिबाह पछि धेरै महिलाले आफ्नो श्रीमानको थर लाई आफ्नो नयाँ बनाउछन्।  तर यदि सम्बन्द बिच्छेद भएको खण्डमा भने, धेरैले  फेरि पुरानो थर प्रयोग गर्न थाल्छन्। यसरि नाम, थर परिवर्तन गर्न पनि एउटा कानूनी प्रक्रिया पूरा गर्नु पर्छ।

बिबाहले गर्दा नाम परिवर्तन गर्ने थुप्रै उदाहरणहरु छन्। तर सजिलो उच्चारणका  लागि पनि नाम,थर परिवर्तन गरेको देखिन्छ।  खासगरी, अन्य देशहरु बाट आई अस्ट्रेलियामा बसोबास गर्नेहरुमा यस्तो अभ्यास देखिन्छ।   त्यस बाहेक नाम बाट विभिन्न जाति वा धर्म थाह पाईने भएकाले त्यसले ल्याउन सक्ने  बिभेदलाई  न्यून गर्न पनि कत्तिले आफ्नो नाम, थर परिवर्तन गर्ने गरेका छन्।

नाम परिवर्तन गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरु

१. आवेदन भर्ने

२. अधिकारिक कागजात प्रस्तुत गर्ने (जस्तै, बिबाह पत्र)

३. साक्षिको हस्ताक्षर

४. आवेदन शुल्क बुझाउने

५. हुलाक वा आफै गई कागजात प्रस्तुत गर्ने

 

थप जानकारीका  लागि तल को लिंकमा जानु होस्।

 

http://www.sbs.com.au/radio/article/2016/09/21/settlement-guide-5-steps-change-your-name

 

http://www.sbs.com.au/radio/article/2016/09/21/settlement-guide-how-change-your-name

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now