अस्ट्रेलियामा बसोबास - कसरी गर्ने सार्वजनिक दन्त सेवाको प्रयोग?

सानो उमेर देखिनै नियमित रूपमा दन्त जाँच गराउनु मौखिक स्वास्थ्यका लागि धेरै महत्वपुर्ण रहेता पनि अस्ट्रेलियाको सरकारी स्वास्थ्य सेवा मेडीकेयरले भने मानिसहरुको सामान्य स्वास्थ्य सुरक्षित राख्न मदत गर्ने दन्त सेवाहरुका लागि मात्र आर्थिक सहुलियत प्रदान गर्दछ।

dental care

Source: SBS

सार्वजनिक दन्त सेवा कहाँ उपलब्ध छन्?

At the dentist
Source: Getty Images/Xixinxing

सार्वजनिक दन्त सेवाहरु प्राय मोबाइल वा घुम्ती दन्त क्लिनिक का साथै स्कूल र सामुदायिक दन्त क्लिनिक मार्फत उपलब्ध गराइनछ। आफ्नो राज्य वा प्रदेशमा उपलब्ध रहेका सार्वजनिक दन्त सेवाहरु बारे थप जानकारीका लागि आफ्नो राज्यको स्वास्थ्य विभागको वेबसाइट हेर्नुहोस्।

सार्वजनिक दन्त सेवा कसले पाउन सक्दछन्?

यसबारे देशका प्रत्येक राज्य र प्रदेशमा केहि फरक नीति रहेता पनि सामान्य रूपमा यदि तपाईंसँग स्वास्थ्य सेवा कार्ड, सेन्टरलिंक द्वारा जारी गरिएको पेन्शन सहुलियत कार्ड, कमनवेल्थ बृद्ध स्वास्थ्य कार्ड, पुर्व सैनिक मामिला बिभाग द्वारा जारी गरिएको पेन्शन सहुलियत कार्ड रहेको छ भने तपाईंले सार्वजनिक दन्त सेवा प्रयोग गर्न सक्नुहुने छ।

बालबालिका र युवाहरुका लागि?

Brushing teeth
Source: Flickr

मेडीकेयर रहेका प्राय सबै अस्ट्रेलियाली बालबालिकाहरुले सरकारको बाल दन्त सहुलियतको फाइदा उठाउन सक्छन्। देशका विभिन्न राज्यहरुका फरक फरक नीति रहेतापनि सामान्य रूपमा उनीहरुले अठार वर्ष उमेर सम्म दन्त सेवा प्रयोग गर्न पाउने छन्।  उदाहरणका लागि क्विन्स्लैंडमा सबै बालबालिका र युवकहरुले जाँच गराउनु भन्दा अगाडी स्वास्थ्य इतिहासबारे जानकारी प्रदान गर्नुपर्ने हुन्छ।  जसबारे २० भिन्न भाषाहरुमा जानकारी उपलब्ध रहेका छन्।  

निजि दन्त चिकित्सकको प्रयोग गर्दा?

Centrelink
Source: Department of Human Services

When it comes to paying for dental services, fees vary a lot depending on the dentist and where you live. A good health insurance can reduce the bill, but it will rarely cover the whole cost. On average, private health insurance customers claim back only around half of the dental fees.

What if you don't have insurance?

Dentist visit
Source: AAP

If you are on a budget it’s important to ask your dentist about the costs before you commit to the procedure and that way it will be easier for you to budget.

How to reduce cost?

You could take an appointment at a dentistry school. It could save you money as their fees are generally lower than private practices.

More information?

For more information about public dental services in your state or territory, visit your State Health Department's website.


Share

2 min read

Published

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now