अस्ट्रेलिया दिवस सम्मान पाउने सूचीमा नेपाललाई माया गर्नेहरू पनि
यस वर्षको अडर अफ अस्ट्रेलिया तक्मा पाउनेहरूको सूचीमा आफू २२ वर्षको उमेरमा नेपाल घुम्न जाँदा उनीसँग बाँकी रहेको अन्तिम २०० डलर नेपाली महिलाहरूको उत्थानका लागि खर्च गरेकी भिक्टोरियाली महिला तथा सिड्नीका सुविख्यात पशु चिकित्सक परेका छन्।
Click here to read this article in English