SKIP TO MAIN CONTENT

एआईबीटीका विद्यार्थीलाई अस्ट्रेलियन राजदुतावास काठमान्डूको सल्लाह: क्लास जानू र भर्ना कायमै राख्नू

नेपाल स्थित अस्ट्रेलियन दूतावासले हिजो एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाको एआईबीटी नामक एक व्यावसायिक शिक्षालयको दर्ता खारेजीको प्रकिया सुरु भएको तथा त्यसमा अध्यनरत नेपाली विधार्थीहरुलाई यस निर्णयले पर्न गएको अप्ठेरो माथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, उसले एआईबीटीमा अध्यनरत नेपाली विधार्थीहरुलाई उनीहरूको भिसाको सर्तहरूलाई पालना गर्न आफ्नो कक्षामा उपस्थित हुन र आफ्नो भर्नालाई कायमै राख्न पनि सल्लाह दिएको छ।

Nepali students affected by the deregistration of a private RTO in a town hall meeting in Sydney
Nepali students affected by the deregistration of a private RTO in a town hall meeting in Sydney on 21 February 2019, Thursday. Photo: Facebook/Bijaya Sapkota Source: Facebook/Bijaya Sapkota

1 min read

Published



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now