नेपालमा अक्सिजनको अभाव कम गर्न अस्ट्रेलियाका नेपाली एकजुट हुँदै
कोरोनाभाइरसको बढ्दो संकटका माँझ अस्पतालहरुमा अक्सिजनको अभाव पनि बढ्दै गएको बताइदा उक्त समस्यामा समाधानका लागि अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरुले पनि बिभिन्न अभियानहरु सुरु गरेका छन्।
COVID-19 patients being treated outside a hospital in Kathmandu as hospitals remain fully-occupied. Source: EPA/NARENDRA SHRESTHA via AAP