कोरोनाभाइरस संकटका माँझ अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्न अस्ट्रेलियाका नेपालीहरु द्वारा प्रम समक्ष माग
अन्तराष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेकाहरुलाई कोभिड-१९ बाट सुरु भएको आर्थिक सङ्कट बाट जोगाउन प्रधानमन्त्री स्कट मोरिशन समक्ष आग्रह गर्दै अस्ट्रेलियाका नेपालीहरुले प्रभावित विद्यार्थीहरुका लागि खानाको बन्दोबस्त गर्ने काम पनि सुरु गरेका छन्।
Prime Minister Scott Morrison wants schools to stay open. Source: AAP