SKIP TO MAIN CONTENT

बाढी को चपेटामा फोर्ब्स

Floods In forbes
Source: SES

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

सिड्नी सहरबाट करिब ५ घण्टाको दूरीमा रहेको फोर्ब्स नामक शहर, आज मध्यरातमा भिषण बाढीको चपेटामा पर्ने बताइएको छ। लगातार परिरहेको बर्षाका फोर्ब्स जस्तै कोंदोबोलिन क्षेत्र पनि बाढीको प्रभावमा परेको छ।  अति प्रभावित घरहरु खाली गराई सकेको सरकारी अधिकारीहरुले बताएका छन्।

गाई बस्तु र खेति पातीमा निर्भर रहने यी गाऊहरु, यो पछिल्लो बाढीका कारण निक्कै क्षति बेहोर्नुपर्ने प्रष्ट देखिन्छ।  संग्लग्न अधिकारीहरु का अनुसार भोलि बिहान नभई के  कति क्षति भयो त्यसको यकिन गर्न सकिन्न।  फोर्ब्स का १०००  भन्दा बढी बासिन्दाहरुले आफ्नो घर खाली गरि सकेकाछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now