Share
ब्याज दरमा कटौती
अस्ट्रेलियाको केन्द्रिय रिज़र्व ब्यांक द्वारा ब्याज दरमा 0.२५ % को कटौती गर्दै, हाललाई १.५ प्रतिसतमा नयाँ ब्याज दर कायम गरेको छ। यो नयाँ दर एतिहासिक रुपमै सबै भन्दा कम रहेको छ। मुद्रास्फीतिको दरमा कमी आउने सम्भावनालाई ध्यानमा राख्दै यो निर्णय लिएको बताईएको छ। थप जानकारी http://www.sbs.com.au/news/article/2016/08/02/rba-cuts-interest-rate-record-low-150-cent-0
