SKIP TO MAIN CONTENT

भिडियो: सन्दिपको मुम्बई इन्डियन्स विरुद्ध उत्कृष्ठ खेल

Sandeep Lamichhane
Source: Facebook/Delhi Daredevils

1 min read

Published

Updated

Source: BCCI


Skip to article content

सन्दिप लामिछानेको उत्कृष्ठ खेलको मद्दतले दिल्ली डेरडेभिल्सले गत राति भएको इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा मुम्बई इन्डियन्सलाई ११ रनले पराजित गरेको छ। सन्दीपले ३६ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिए - मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादव, किरन पोल्लार्ड र क्रुनल पाण्डे।

सन्दिपको बलिङ्ग तथ्यांक ४-०-३६-३-९ रह्यो।

उक्त खेलको हाई-लाईट्स हेर्नुहोस!

भिडियो साभार: आईपीएल/बिसिसिआई 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now