SKIP TO MAIN CONTENT

भुटानी जुम्ल्याहाहरू निमा र दावा दुवैको पछिल्लो स्थिति

शारीरिक रूपमा जोडिएका भुटानी जुम्ल्याहाहरूको सफल शल्यक्रिया पछि अहिले दुवैको स्थिति राम्रो रहेको मेलबर्न स्थित शाही बाल अस्पतालका चिकित्सकहरूले बताएका छन्।

Nima Dawa
Dawa and Nima interacting with each other and their mother, and playing with toys. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Skip to article content

१५ महिना उमेर रहेका दुई बालिका - निमा र दावा - कलेजोबाट जोडिएका थिए।

गत हप्ता मेलबर्न अस्पतालमा उनीहरूलाई छुटाउन भएको शल्यक्रिया सफल भएको थियो।

अहिले दुवै बालिकाको स्थिति सुध्रिदै गएको देख्दा आफूहरू सबै खुसी रहेको बालिकाहरूको उपचारमा संलग्न नर्स केली स्मिथले बताइन।

Bhutani Twins Dawa and Nima
Source: RCH Melbourne Creative Studio
Bhutani Twins Dawa and Nima
Source: RCH Melbourne - Creative Studio

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now