नेपालमा ठुलै नाम कमाएका सरुन ताम्राकार र पायल शाक्यको दमदार जोडी अस्ट्रेलियामा के गर्दै छन्?

सन् २००४ मा "मिस नेपाल" भएर करोडौँ नेपालीहरुको मुटुमा बास पाएकी पायल शाक्य र सन् २००५ मा आफ्नो पहिलो साङ्गितिक कोसेलीबाट चर्चित हुन पुगेका अग्लिज ब्याण्डका सरुन ताम्राकार अहिले अस्ट्रेलियाको सिड्नीमा घरजम गरेर गुमनाम जीवन व्यथित गरिरहेका छन्।

Sarun Tamrakar and Payal Shrestha

Source: Instagram

1 min read

Published

Updated

By Rajish Aryal




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now